नागरिक पोष्ट News

राष्ट्र बैंकले ल्यायो ०७९-८० को मौद्रिक नीति (पूर्णपाठ सहित)

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२

गर्मीले एक सातामा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु

काठमाडौं । गर्मीले स्पेन र पोर्चुगलमा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । जसको कारण विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ । तापक्रम बढेर लुु चल्दा मृत्यु हुने पुगेको हो । सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । लुु चलेको

अष्ट्रेलियामा भाडा माझेर वर्षमा डेढ करोड रुपैयाँ कमाउन कसरी सकिन्छ ?

काठमाडौं । अष्ट्रेलियामा डाक्टरहरूलाई समुद्र तटको पर्यटकीय स्थलमा लोकम्सको रूपमा काम गर्न प्रति दिन २७०० डलरसम्म प्रस्ताव गरिएको छ । यसले के कुरा देखाउँछ भने अष्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा कामदारहरूलाई आकर्षित गर्न कत्ति गाह्रो छ । कामदार उपलब्ध गराउने लोकम लाइफले यस वर्षको डिसेम्बरसम्म पश्चिम

आन्तरिक राजस्व विभागले पायो ६ खर्ब २६ अर्ब राजस्व असुलीको लक्ष्य

काठमाडौं -  आर्थिक वर्ष २०७८÷७९ मा निर्धारित लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०७९÷८० मा १४ प्रतिशतभन्दा बढी राजस्व असुलीको लक्ष्य पाएको छ । गत आर्थिक वर्षमा विभागले अर्थ मन्त्रालयबाट ५ खर्ब ३७ अर्ब ९४ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको थियो

स्पेनमा प्रचण्ड गर्मीका कारण एक हप्तामै ६७९ जनाको मृत्यु

काठमाडौँ - युरोपेली मुलुक स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा गर्मीका कारण ६७९ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान

क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं - खुला छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दोस्रो पटक प्रशिक्षण दिन नेपाल आएका प्रशिक्षक पुबुदु दासानायकेले एक वर्ष नबित्दै मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।  बुधबार पत्रकार सम्मेलन गर्दै पुबुदुले आईसीसी विश्वकप लिग(२ मा बिर्सनलायक प्रदर्शन निस्किएपछि व्यक्तिगत कारण देखाउँदै

जोरपाटीमा निस्केको मिथेन ग्यास कति हानिकारक ?

काठमाडौं - मंगलबार बिहान १० बजे काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्कियो । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किंदा जोरपाटी चोक केही समय हिलाम्य बन्यो । स्थनीयहरू उक्त हिलाम्य भएको लेदो माटोको फोहोरा हेर्न आए । बोरिङ

विदेश जानेले अब २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने

काठमाडौँ - के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम २०० अमेरिकी डलरसम्मको सटही सुविधा प्रधान गर्ने

‘ज्येष्ठ नागरिक विधेयक’ सर्वसम्मतिले पारित

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले  ‘ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक लामो समयपछि आज प्रतिनिधिसभाले पारित गरेको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसअघि

सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीको फरेन्सिक ल्याबमा 

 काठमाडौं - संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपमाथि छानबिन गर्न बनेको विशेष समितिले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको

कुल पोष्ट : 8183