नागरिक पोष्ट News

नेप्से ५४.४५ अंकले उकालो, ४ अर्ब १० करोड बढीको कारोबार

काठमाडौं - यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशतले बढी हो । सोमबार २१४ कम्पनीको ९९ लाख ४४ हजार रुपैयाँको शेयर किनबेच हुँदा

भक्तपुर दुर्घटना : मृतक एक जनाको पहिचान खुल्याे

भक्तपुर, ८ साउन :भक्तपुरमा रुख ढलेर किच्दा मृत्यु भएका तीनजनामध्ये एकजनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मृत्यु हुनेहरूमध्ये एकजना भक्तपुर नगरपालिका- २ का २५ वर्षीय विशेष खर्बुजा रहेका छन् । आइतबार दिउँंसो सवा १२ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित चोगां गणेशमा सडक छेउको

मङ्गलबारसम्म वर्षाको सम्भावना

काठमाडौँ - भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ  । विभागका मौसमसवद् प्रतिभा मानन्धरले भन्नुभयो, “यो क्रम आगामी मङ्गलबारसम्म कायम रहनेछ ।” उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेता पनि मनसुनी वायुको प्रभावले

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा

काठमाडौं - अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएको छ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस अर्थात जैविक झोला हो । बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकको एनआरएनद्वारा स्वागत

काठमाडौं - प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९’ पारित भएकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सदनले गत शुक्रबार विधेयक पारित गरेको थियो । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव

चितवन - वन तथा वातावरण मन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए। महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी

काठमाडौं - सरकारले सन्  २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको  ‘रिकोभरी

मनसुनी वर्षा आगामी तीन दिनसम्म जारी रहने

काठमाडौँ – मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसवद् प्रतिभा मानन्धरले यो क्रम आगामी मंगलबारसम्म कायम रहने बताएकी छन्। उनका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

झापा – साहित्यकार तेजराज खतिवडा ९तेराख०को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे । विसं

चौथो लहरको संकेत देखियो, बुस्टर डोज लगाऔँ : डा. शेरबहादुर पुन

काठमाडौं । असारयता नेपालमा कोभिड १९ संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । साउनका ५ दिनमा मा एक हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो समय भारत, अमेरिकासहित धेरै मुलुकमा फैलिरहेको ओमिक्रोनको सब भेरियन्ट बीए.५ नेपालमा पनि दुई जनामा पुष्टि भइसकेको

कुल पोष्ट : 8183