नागरिक पोष्ट News

करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश देखिएन : संसदीय समिति

काठमाडौं - संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रतिवेदन पेश गरेका हुन् । जसमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ । अर्थ

काठमाडौँ उपत्यका सार्वजनिक यातायात सम्बन्धी विधेयक पारित गरिने

काठमाडौँ – प्रतिनिधि सभाले आज ‘सहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ लाई पारित गर्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाकोसन्देश सहितको ‘सहरी क्षेत्र सार्वजनिक

देश र समाज परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न माधव नेपालकाे निर्देशन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश र समाजलाई परिवर्तन गर्ने भावनाका साथ अघि बढ्न निर्देशन दिएका छन् ।  पार्टी स्कुल विभागले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफैबाट रूपान्तरणको सुरुवात गर्दै देश र समाज परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढ्न

बाबुरामको ‘नेपाल समाजवादी पार्टी’ आयोगमा दर्ता

काठमाडौँ - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् । भट्टराईले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा

भिजिट भिसामा रोजगारीका लागि विदेश नजानु – गृहमन्त्रालय

काठमाडौं - गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो । पछिल्लो समय नेपाली नागरिकहरु भिजिट

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं - यस साताको पाँचौं कारोबार दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला ८ सयले बढेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर कारोबार भएको छ । यस्तै बुधबार छापावाला सुन प्रतितोला ९४ हजार र चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज

स्पञ्ज आइरन आयातमा छुट, राजस्व संकलनमा वृद्धि

काठमाडौँ –  सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्व संकलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८र७९ का लागि  प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ ९स्पञ्ज

‘राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्छ’

काठमाडौँ - सभामुख अग्नी सापकोटाले राज्यका हरेक निकायमा महिला प्रतिनिधित्वका लागि दलहरू पनि गम्भीर हुनुपर्ने बताएका छन् । संघीय संसद् सचिवालयले बिहीबार काठमाडौँमा आयोजना गरेको निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व विषयक संघीय संसद्का महिला सांसदहरुसंगको अन्तर्क्रिया कार्यक्रममा महिला प्रतिनिधित्वको

पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान

गण्डकी -  पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सातरआठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। यसवर्ष

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, बजार विकासका ४ खम्बे योजना

काठमाडौं - नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आर्थिक वर्ष २०७९र८० मा गरिने विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेस गरी बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंको हिमालय होटलमा प्रत्रकार सम्मेलन गरी बोर्डले चालू आर्थिक

कुल पोष्ट : 8183