नागरिक पोष्ट News

साउन १५ अर्थात खीर खाने दिन, यस्तो छ साउनमा खीर खानुको महत्व

काठमाडौं, आज साउन १५ गते । घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई

हार्दिक निमन्त्रणा ! शिव पुराण ज्ञान महायज्ञ : श्रावण १४ गतेदेखि , बुढानिलकण्ठ नगरपालिका कपन

काठमाडौं, २०७९ सालको श्रावण १४ गतेदेखि बुढानिलकण्ठ नगरपालिकाको कपन भेग अन्र्तगत श्री सिद्धेश्वर महादेव मन्दिर परिसरमा बृहत शिव पुराण ज्ञान महायज्ञ हुदैछ । . विगत उन्नाइस वर्ष देखि निरन्तर रुपमा यौनजन्य हिंसामुक्त समाज निमार्ण मा क्रियाशील सामाजिक संस्था रक्षा नेपालको सहयोगार्थ तथा श्री शिव पुराण

सुरु भयो एक महिने गुँला पर्व, स्वयम्भूको परिक्रमा गरेर सुरु

काठमाडौं - विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा

आफूले नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको मन्त्री श्रेष्ठको दाबी

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त सुनाउँदै महत्वपूर्ण

छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन : प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको  बताएका छन् । छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले गरे राजीनामा

काठमाडौं -  विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए। २०७५

टिकट बेचेको आरोपमा काङ्रेस नेता माथी कार्बाही

काठमाडौं – सुबास जी सी।  झट्ट हेर्दा सुकिलो मुकिलो देखिने यी हुन्का कांग्रेस नेता रामजी पौडेल।  कांग्रेस नेताले गत बैशाखको निर्बाचनमा टिकट बेचेको रहस्य बाहिरिय संगै राजनीतिमा अर्को तरङ्ग पैदा भएको । चुनाबमा टिकट किनबेच हुन्छ भनेर हल्ला नसुन्ने हामि कमै छौ होला तर चुनाबमा खुलेआम टिकट किनाबिचेच

संसदीय चुनावको मिति घोषणा गर्न माग

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरेका

१५ वर्षीया किशोरी बलात्कृत

सिरहा – सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   सदायले बिहीबार राति ती किशोरीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा

थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ७४ पिसिआर परीक्षणका क्रममा ३ सय ९१ जना र १ हजार ८ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ६४ जनाको कोरोनाका कारण

कुल पोष्ट : 8183