नागरिक पोष्ट News

जनमत पार्टीले माग्यो- मुख्यमन्त्री राउतको राजीनामा

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि

पहिरोले पृथ्वी राजमार्गको म्याग्दे सडक अवरुद्ध

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गए राती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेब शिवमुर्तिको शिलान्यास : देशकै अग्लो महादेबको मुर्ति हुने दाबी

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती शिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका

परिक्षा बोर्डको निर्देशन : साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका

सप्तकोशी गाउँ पस्न थाल्यो - गाउँ छाड्दै सुरक्षित स्थान खोज्दै स्थानीयको भागदौड 

काठमाडौं - सप्तकोशी नदी बस्तीमा पसेपछि उदयपुरको वेलका नगरपालिकाका नागरिकले गाउँ छाडेका छन् । आज बिहान ४ बजेदेखि नदीले कटान गरी गाउँ पस्न थालेपछि स्थानीयवासीले गाउँ छाडेका हुन् । प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे

चुच्चे नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नु परेको एमाले अध्यक्ष  ओलीको जिकिर    

काठमाण्डाै -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गर्नुभएकाे छ । अध्यक्ष ओलीले त्याे भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री

घरको कलह हत्या हुदै आत्महत्या सम्म , विवादका कारण श्रीमती र छोराछोरीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरे !  

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली पदमसाल टोलमा एकै परिवारका चार जनाको शव फेला परेको छ । गोरखा स्थायी घर भइ काठमाण्डौमा एक तलाको घर बनाएर बस्दै आएका दिनेश पाण्डे र उनकी श्रीमती सुनितासहित १३ र आठ वर्षका दुई जना छोराछोरीको शव भेटिएकाे काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका

शिक्षाविद डा. लाक्पा शेर्पा नागरिक सम्मान २०७९ द्वारा सम्मानित 

काठमाडौँ - शिक्षाविद डाक्टर लाक्पा शेर्पा नागरिक सम्मान २०७९ द्वारा सम्मानित हुनु भएको छ । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित  नागरिक सम्मान कार्यक्रममा शेर्पा  सम्मानित हुनुभएको हो। काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष समहरोहमा विरक्ति सहित समाजमा योगदान

घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९४ हजार नौ

सर्बश्रेष्ठ नागरिक सम्मानद्वारा ब्रहम्वेत्ताचार्य अजुर्न विरक्ति तोत्रीय सम्मानित 

भोला तिमल्सिना , काठमाडौँ - ब्रहम्वेत्ताचार्य अजुर्न विरक्ति तोत्रीय सर्बश्रेष्ठ नागरिक सम्मानद्वारा सम्मानित हुनु भएको छ । नागरिक पोस्ट डटकम को आठौँ बार्षिक उत्सबको अबसरमा आयोजित  नागरिक सम्मान कार्यक्रममा विरक्ति सम्मानित हुनुभएको हो। काठमाडौँको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित बिसेष

कुल पोष्ट : 8183