धुलिखेलस्थित एक घरमा आगलागी, ९ लाखको क्षति
काभ्रे । काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको
आचार्य समाजद्वारा जाँजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन जारी
काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ । अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक
कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि
प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष
काठमाडौँ । सोह्र दिने महिला हिंसा विरूद्धको दिवस मनाउने सन्दर्भमा प्रेरणा बटाला एक दिनका लागि गल्र्स टेक ओभर कार्यक्रम अन्तर्गत राष्ट्रिय महिला आयोगका अध्यक्ष बन्नुभएको छ । आयोगको सभाहलमा सोमवार राजधानीमा आयोजित नेतृत्व हस्तान्तरण सभामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले
रास्वपा केन्द्रीय समिति बैठकमा आज सभापतिले राजनीतिक प्रतिवेदन पेस गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजो दिउँसोबाट सुरु भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि जारी रहेको हो । आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने छन् । हिजोको
दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्वारा निन्दा
मस्को । रुसले दमास्कस एयरपोर्टमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ । सिरियाको सहयोगी रूसले गाजामा इजरायली युद्धको प्रकाशमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणलाई उत्तेजक र खतरनाक भन्दै निन्दा गरेको हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आइतवारको आक्रमणले
आजको राशीफल यस्तो
मेष–अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला ।स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला ।न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष–विभिन्न उपहार प्राप्त
चन्द्रगढी विमानस्थलको रनवेमा स्याल, बुद्ध एयरको जहाजले गर्यो ओभरसुट
झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्ग (रनवे)मा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ। काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सोमबार साँझ ६ बजेर ५० मिनेटमा भद्रपुर आइपुगेको थियो। जहाज विमानस्थलमा अवतरणका लागि तयार रहेको बेला धावनमार्गमा एक्कासि स्याल देखिएसँगै टावरले
‘यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्छ’
काठमाडौं । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आयोजित कार्यक्रमका वक्ताहरूले यौन हिंसाबाट बचेकाको गोपनीयता कायम राख्नुपर्ने बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अभिमुखीकरणमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सञ्चारकर्मी बबिता बस्नेतले सो कुरा बताउनुभयो । लैङ्गिक हिंसाविरुद्धको
आजकाे विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड बढ्याे
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेकाे थियाे। आज अमेरिकी