रक्षाबन्धनका सरसामान किनमेल गर्नेको भिड (फोटोफिचर)
काठमाडौँ – काठमाडौंका प्रमुख बजारहरूमा रक्षाबन्धनको अघिल्लो दिन बिहीबार सामान्य दिन भन्दा भिडभाड देखिएको छ । गर्नेहरूका कारण बजारमा भिड बढेको हो । काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, नयाँ बानेश्वर, चाबहिल लगायत बजारमा बिहानैदेखि विशेष चहलपहल छ ।
बालविवाहलाई अपराध नमानेसम्म नरोकिने
जुम्ला - नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गराउन नहुने उल्लेख छ । मुलुकी अपराध संहिता ऐन ०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने र विवाह गर्नेलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । बालबालिका सम्बन्धी ऐन ०७५ मा पनि बालविवाह
पद र पैसाका निम्ति पार्टीभित्र स्वार्थ देखिन थाल्यो : अध्यक्ष नेपाल
काठमाडौँ- नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन्। बिहीबार पार्टी कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका
एन्फा कार्यसमिति बैठक भोलि बस्दै
काठमाडौं - दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ ९एन्फा० कार्यसमितिको बैठक भोलि ९बिहीबार० हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो
आई लिग छनोट खेल्न दिपा न्यौपाने भारत प्रस्थान
काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय आई लिग छनोट खेल्न त्यसतर्फ प्रस्थान गरेकी छन् । भारतीय आई लिग छनोटका लागि दिपा केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीमा अनुबन्धित भएकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाको
हिमालयन र सिभिल बैंकले पायो मर्जरका लागि सैद्धान्तिक सहमति
काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तिय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जको लागि सैद्धान्तिक सहमति दिएको हो। गत बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकलाई मर्जरको लागि सैद्धान्तिक
आगामी कात्तिक १७ देखि २० गते सम्म सीएनआई रोजगार तथा सीप मेला, २०२२
कठमाडौं - नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सिएनआईले रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्ने भएको छ । आगामी कात्तिक १७ देखि २० गते सम्म काठमाडौं स्थित भृकुटीमण्डपमा हुने सिएनआई रोजगार तथा सीप मेला २०७९ ले रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती
अझै नियन्त्रणमा आउन सकेन बालाजुस्थित जुत्ता उद्योगमा लागेको आगो
काठमाडौं - काठमाडौँ महानगरपालिका(१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार
हङकङबाट बेलायतका लागि उडेका यात्रुको विमानभित्रै मृत्यु
हङकङ - हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् । तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट
झापामा १४ वर्षीया बालिका बलात्कृत
झापा - झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटेल एण्ड