विश्वविद्यालयका समस्या र चुनौतीलाई आपसी संवाद र समन्वयबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा विश्वविद्यालयको पठनपाठनमा पर्न सक्ने असरप्रति ख्याल गर्न आग्रह गरेका छन्। नेपाल प्राध्यापक संघको ६० औँ वार्षिक दिवसका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्ना माग र हकहितका विषयलाई उठाउँदा
नेपाल आए तीन महिनामा डेढ लाख बढी पर्यटक
काठमाडौं - बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना ९वैशाख, जेठ र असार०मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना
नेप्से परिसूचक १९ अंकले ओरालो
काठमाडौं - यस साताको पाँचौं कारोबार दिन बिहीबार शेयर कारोबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १९।०६ अंकले घटेर २०३७।८३ अंकमा पुगेको छ । बिहीबार २२३ कम्पनीको ६२ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ भन्दा बढीको
पेट्रोलियम ढुवानी व्यवसायीले गरे आन्दोलनको घोषणा
काठमाडौं - ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । निगमले सहमति पालना
भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको अध्यक्षमा आवेदन दिएका अन्य उम्मेदवारले केसीलाई नियुक्त गर्ने ९ साउनको मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै रिट दिएका
झापामा २५ हजार मतदाता थपिए
झापा – जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते संघीय र प्रदेशको निर्वाचनमा छ लाख तीन हजार छ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो । नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष
नेवारी परिकार परम्परागत क्वाटी बनाउने तरिका
‘क्वाँटी’ खासगरी जनैपूर्णिमामा खाने गरिन्छ । फरक(फरक गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी स्वादिलो हुनुका साथै शक्तिवद्र्धक पनि हुन्छ । यो खास नेवारी परिकारमध्ये एक हो । ‘क्वाँटी’ शब्द नेपाल भाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जसअनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप हुन्छ । क्वाँटीले
किन बाँधिन्छ रक्षा बन्धन ? यस्तो छ धार्मिक कारण
जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ(साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर
गोर्खा इको प्यानलको ट्रेडमार्क प्रयोग नगर्न उद्योग विभागको आदेश
काठमाडौं – उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न र नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी
एकै दिन संक्रमणका कारण ५ जनाको मृत्यु
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु