मन्त्रिपरिषद्ले गर्यो २४ निर्णय
काठमाडौं - सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको आर्थिक वर्ष २०७९र८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती
अपरान्ह १ बजे स्थायी कमिटी बैठक बस्दै माओवादी केन्द्र
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ । आगमी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने । राष्ट्रपति बिद्यादेवी
कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयको स्वागत
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बावुको पहिचान नखुलेको आमाले स्पष्टीकरण
अभियान लघुवित्तको आईपीओ बाँडफाँट हुँदै
काठमाडौं – अभियान लघुवित्तको आईपीओ साउन ३० गते बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५।२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन्
गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद् बैठक स्थगित
काठमाडौँ - प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेको पुष्टि भयो
धरानका मेयर साम्पाङ काठमाडौँमा
काठमाडौँ - धरानका मेयर हर्क साम्पाङ काठमाडौँमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौँ आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी
क्यानबेरा विमानस्थलमा गोली चल्यो
सिड्नी – अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ । आइतबार दिउँसो भएको गोली काण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ । गोली काण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका
१०६ मेगावाटको जगदुल्ला निर्माण अघि बढाउन परामर्शदाता कम्पनी नियुक्त गर्न आशयपत्र जारी
काठमाडौं - १०६ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउन परामर्शदाता नियुक्त गरिने भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार आशयपत्र जारी गर्दै परामर्शदाताका लागि बोलपत्र आव्हान गरेको हो । इच्छुक योग्यता पुग्ने कम्पनीले भाद्र २९ गते १२ बजेसम्म आवेदन दिन सक्नेछन्। आयोजनाको ठेक्का
कोरोनाले नेपालमा एकैदिन ५ जनाको मृत्यु
काठमाडौं । कोरोनाको संकमण बढेसगैँ मृत्यु हुनेको संख्यामा पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । यस्तै थप ८ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३४ जनाको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि
आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु
काठमाडौँ – काठमाडौँ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका