प्रेस सेनानी पत्रकार पोखरेलको निधन
बुटवल – वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षसमेत थिए। बुटवलबाट प्रकाशित हुँदै आएको टवल
टानको अध्यक्षमा बास्तोला निर्वाचित
काठमाडौँ – पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान० को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्। गए राति सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार रामप्रसाद सापकोटालाई हराउँदै बास्तोला विजयी भएका हुन्। सापकोटाले २ सय ६४ मत ल्याउँदा बास्तोलाले ६ सय १६ मत ल्याएर
आज तरकारी र फलफूलको मूल्य कति ?
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार अदुवा प्रतिकेजी ७५ रुपैयाँ, अनार २९० रुपैयाँ र रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा र कागती २३०
निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज
काठमाडौँ – निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको
नेपालमा पर्यटक आकर्षित गर्न प्रचार बढाउनु आवश्यक छ : पर्यटन मन्त्री
काठमाडौं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउँदै प्रचारप्रसार बढाउनु पर्ने बताएका छन् । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को वार्षिक साधारण सभालाई सम्बोधन
क्रिप्टो करेन्सी,नेटर्वक मार्केटीङ्ग तथा हाइपरफण्ड कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारबाही : राष्ट्र बैंक
काठमाडौं - राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, बिटक्वाइन र नेटर्वक मार्केङ्गि तथा हाइपरफण्ड अन्तर्गतको कारोबार व्यवसाय गैरकानुनी रहेको हुनाले कारोबार गर्नेलाई कारबाही गर्ने बताएको छ । बैंकले सोमबार सूचना जारि गर्दै यस्तो बताएको हो । यस अघि बैंकले २०७४ साउन २९, २०७८ भदौ २४ र २०७८ माग ९ मा
स्याबल पोखरी धार्मिक तीर्थस्थलका रुपमा समेत परिचित (फाेटाे फिचर)
सिन्धुपाल्चोक - प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदै छ मन शान्त र सुमधुर बनाउँछ । यस्तै, सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित स्याबल,
नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल
काठमाडौँ - नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलो प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् । देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् । ‘खुकुलो नागरिकताले नेपाल
फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी
नुवाकोट - बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि
नेप्से करिब ५६ अंकले उकालो, २ अर्ब ४३ करोड बढीको कारोबार
काठमाडौं, ३० साउन । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर कारोबार उकालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५५।८५ अंकले बढेर २०६५।८६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २।७८ प्रतिशतले बढी हो । सोमबार २१५ कम्पनीको ६० लाख २६ हजार रुपैयाँको शेयर किनबेच