नागरिक पोष्ट News

ऊर्जामन्त्री भुसाल र फिनल्याण्डका विकास सहायतामन्त्रीबीच भेटवार्ता

फिनल्याण्ड– नेपाल र फिनल्याण्ड सरकारले जलस्रोत उपयोग, जलवायु परिवर्तन एवं मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री भिल्ले स्किन्नरीबीच आज  भएको

कृषि र गैरकृषि जमिन छुट्याउन स्थानीय तहलाई परिपत्र

काठमाडौं -  स्थानीय तहहरुले मंसिर २३ भित्र कृषि र गैरकृषि जमिन छुट्याउनुपर्ने भएको छ । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक परिपत्र जारी गरेको हो । ‘प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कम्तीमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्टयाउनु पर्ने व्यवस्था

स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन

काठमाडौं - पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ । यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एजेरोथ्रिएस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ । यो योजना स्प्राइटमा

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली

काठमाडौं - भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेर आएको छ । अहिले बजारमा

थप ८४८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  भने एक जनाको मृत्‍यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन

भक्तपुरमा देवीदेवताको भेषमा नीलबाराही नाच (फोटो फिचर)

काठमाडौं  -भक्तपुरको बोडेमा चार दिन चार रात मनाइने नीलबाराही नाच मंगलबार सकिएको  छ । चार दिनअघि मध्यरातमा सुरु भएको नीलबाराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै नारायणथानमै पुगी समापन गरिन्‍छ । नीलबाराही नाच बोडेमा गुंलागा

वर्षापछि सडकमा असरल्ल फोहोर (फोटो फिचर)

काठमाडौं - काठमाडौं सडक र फुटपाथमा थुप्रिएको फोहोर वर्षाले गर्दा छरपस्ट भएको छ । काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदीकिनारमा रहेको फोहोर पानीमा डुबेर छरपस्ट भएको छ । काठमाडौं महानगरपालिकाको फोहोर सहज ढंगले नउठेको एक महिनाभन्दा धेरै भइसकेको छ । सडकका छेउमा थुप्रिएको फोहोर शनिबारदेखि परेको

बजेट घोषणाभन्दा धेरै तलब बढाउने प्रयास असफल, १५ प्रतिशत मात्रै वृद्धि

काठमाडौं - बजेटमा घोषणा गरिएको भन्दाबढी तलब बढाउने प्रयास असफल भएको छ । मन्त्रिपरिषदको २६ साउनको बैठकले बजेट भाषणमा उल्लेख गरिए अनुसार १५ प्रतिशत मात्र तलब वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सबै तहका निजामती कर्मचारी,

१५बुँदे सन्देशसहित राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले  १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष

वीरगञ्जबाट ८ जना फरार अभियुक्त पक्राउ

काठमाडौं - प्रहरीले वीरगञ्जबाट एकै दिनमा ८ जना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना तोकिएपछि फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो । २६ वर्षअघि जुवा मुद्दामा ५० रुपैयाँ जरवाना तोकिएका लगायत विभिन्न मुद्दामा पर्सा जिल्ला अदालतबाट कसुरदार ठहर

कुल पोष्ट : 8183