बाँकेमा दुईजनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आरम्भ पुनःस्थापना सुधार केन्द्रमा बढैयाताल गाउँपालिका–८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१०
थप ८५२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परीक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परीक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार कसैको
सुरक्षाकर्मी परिचालन गरेर आज पनि काठमाडौंको फोहोर ढुवानी
काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोटस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । बुधबार पनि
प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ। गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीस राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको
१२.४ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धि
काठमाडौं - गत आर्थिक वर्ष २०७८–७९ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको वृद्धि १२।४ प्रतिशतले खुम्चिएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१।४ प्रतिशतले बढेको थियो । २०७९ असारमा बैंक तथा
माओवादी र समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लडने
एउटै चुनाव चिह्नमा संघीय चुनावमा सहभागी हुने सहमति भएपछि माओवादी केन्द्र र समाजवादीका शीर्ष नेता । काठमाडौं - संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन्। निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा
निर्वाचन आयोगमा ८४ दल दर्ता, जाँचबुझ हुने
काठमाडौं – संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् । आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता
लक्ष्य उछिन्दै मूल्य वृद्धि दोब्बर, महँगो भयो भान्सा
काठमाडौं - सरकारले कायम राख्ने गरी लिएको लक्ष्य उछिन्दै अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा उच्च मूल्य वृद्धि भएको छ । यस आवमा सरकारले ६।५ प्रतिशतमा सीमित राख्ने बताएको थियो । तर, २०७९ असारमा एक वर्ष पहिलाको तुलनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८।०८ प्रतिशत कायम भएको छ । यो २०७८ असारको वृद्धिदर
साउन महिनाको अन्तिम कारोबार दिन नेप्से २४.८३ अंकले ओरालो
काठमाडौं - यस महिनाको अन्तिम तथा साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा पुगेको छ । मंगलबार २२१ कम्पनीको ६४ लाख ६ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार
स्पेनकालागि नेपालका राजदुतसंग स्पेनमा नेपाली हस्तकला वस्तुहरुको प्रवद्र्धन गर्न छलफल
काठमाडौं, ३१ साउन । नेपाल सरकारबाट स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा। शर्मिला पराजुली ढकाललाई नेपाल हस्तकला महासंघको कार्यालयमा आज स्वागत तथा बधाई ज्ञापन गर्नुका साथै स्पेनमा नेपाली हस्तकला वस्तुको प्रवद्र्धन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासंघका