नागरिकता विधेयक सत्ताको बहुमतमा टाउको गनेर पारित गर्न हुँदैन : एमाले
काठमाडौँ - प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि छलफल सुरु भएको हो । छलफलमा भाग लिँदै
बालेन शाह र हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्,
नुवाकोट क्षेत्र न. एक प्रदेश ‘क’ मा निमा हेल्मोको दावी
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट १ न।क्षेत्र प्रदेश ‘क’ मा नेपाली कांग्रेसका युवा नेता निमा हेल्मोले आफ्नो दावी रहेको बताएका छन् । मङ्सिर ४ गते निर्वाचन हुने भएसँगै अहिले राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ भने टिकटका लागि शक्ति केन्द्र धाउनेक्रम समेत
डिजिटल भुक्तानी कारोबारमा फड्को
काठमाडौं - प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को विवरणअनुसार अघिल्लो
शेयर बजारमा झीनो अंकको ह्रास
काठमाडौं - साताको चौथो कारोबार दिन बुधवार शेयर बजारमा झीनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०।३६ अंकले घटेर २०४०।७० अंक कायम भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्समा भने ०।२८ अंकको सुधार भएको छ । बुधवार २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९
परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार
वैदेशिक रोजगारीमा गएकाहरुबाट ८४.६६ खर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ – बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५र६६ देखि २०७८र७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमिमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो । वैदेशिक रोजगारीमा
माओवादी केन्द्रको स्थायी समिति बैठक : बिहीबार पदाधिकारी टुङ्ग्याउने
काठमाडौँ - नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी चयनको नजिक पुगेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टी संगठनको बारेमा छलफल गर्दै पदाधिकारी चयनको नजिक पुगेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए। उनले बिहीबार बस्ने स्थायी कमिटी बैठकले पदाधिकारी
कर्णाली प्रदेश : ५ वर्षमा ४८ कानुन निर्माण
वीरेन्द्रनगर - कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् । त्यसैगरी, आठ विधेयकहरू विषयगत समितिमा
पेलोसीको ताइवान भ्रमणले क्षेत्रीय अस्थिरता बढाउने पुटिनको टिप्पणी
काठमाडौँ - रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले हालैका दिनमा गरेको ताइवान भ्रमणले क्षेत्रीय अस्थिरता बढाउने टिप्पणी गरेका छन् । उनले पेलोसीको भ्रमण क्षेत्रीय तनाव बढाउने अमेरिकी रणनीतिको एउटा भाग भएको समेत आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी दशौँ वार्षिक