अनाथ आश्रमलाई आर्थिक सहयोग
काठमाडौँ – समाजसेवी एवं महिला उद्यमी सविता ढुङ्गानाले तुलसादेवी हरिहर फाउन्डेसनद्वारा सञ्चालित तुलसालय अनाथ आश्रमलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएका छन्। उनले सो आश्रमलाई प्रत्येक वर्ष रु एक लाख आर्थिक सहयोग गर्ने घोषणा पनि गरे । चाँगुनारायण नगरपालिका–४ साङदह भक्तपुरस्थित तुलसालय आश्रममा
१२ लाख भूमिहीनको निवेदन सङ्कलन
चितवन – राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो । यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये भूमिहीन दलित १५ प्रतिशत, भूमिहीन सुकुम्बासी २० प्रतिशत
३.६८ गुणाले बढे वैदेशिक रोजगारीमा जाने नेपाली
काठमाडौं - गत आर्थिक वष २०७८–७९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो आर्थिक वर्ष २०७७–७८ को तुलनामा ३.६८ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गतवर्ष श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३१ हजार २९० पुगेको थियो । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा
सहरा महिला समाज र खाडादेबी फुड्ल्यान्ड्ले सयुक्त रुपमा तिज विशेष महत्सब सम्पन्न गर्यो फोटो फिचर सहित
काठमाडौ - सहरा महिला समाज र खाडादेबी फुड्ल्यान्ड्ले संयुक्त रुपमा आयोजना गरेको तिज विशेष महत्सब भब्य र सभ्य रुपमा सम्पन्न भएकोछ । कलङ्किमा रहेको खाडादेबी फुड्ल्यान्ड् क्षेत्र भित्र टेण्ट सहित मन्च सहितको व्यवस्थापनमा कार्यक्रमको सरु गरिएको थियो । झन्डै दुई हजार मानिसको उपस्थिति रहेको सो कार्यक्रमको
आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ – देशभर मौसममा बदली भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा
कांग्रेस नेता गिरीको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् । गिरीको निधनले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको
नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाइने
काठमाडौं - आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ । उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति
गत आर्थिक वर्षमा १६ अर्ब १६ करोड बढीले विद्युत प्राधिकरण नाफामा
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८र०७९ मा १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बढीले नाफा गरेको छ । बुधबार प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा गत आर्थिक वर्षको प्रतिवेदन पेश गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले १६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी नाफा भएको बताएका
‘ट्रान्सफर स्टेसन’ को फोहर व्यवस्थापन
काठमाडौँ – विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम भएको छ । उक्त फोहर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो । सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर अन्तिम व्यस्थापनस्थलसम्म लैजानका लागि भने थप केही दिन
स्वदेशमै उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार र बजार विस्तार गर्न आवश्यक रहेको बताएका छन्। महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा सुरु छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले