नागरिक पोष्ट News

चुनाव जित्न हामीले बालेनको भन्दा ठूलो सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको

आफ्नै आमाद्वारा हजुरआमा कुटेको भिडियो लुकेर खिच्ने ११ वर्षीय बालक प्रदेश सरकारद्वारा सम्मानित

काठमाडौं । आमाले हजुरआमा कुटेको भिडियो खिच्ने बालक सम्मानित भएका छन् । यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ स्थित आफ्नै घरमा ५३ वर्षिया जैसरा न्यौपानेलाई आफ्नै दुई जना बुहारीले निर्मम तरिकाले कुटपिट गरेका थिए । सो घटनाको भिडियो रेकर्ड गरेर बाहिर ल्याउने ११ वर्षीय बालक दिपेन्द्र न्यौपाने

नेपाल टस जितेर फिल्डिङमा

काठमाडौँ - केन्याविरुद्धको दोस्रो टी २० खेलमा नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय गरे । नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको

काठमाडौँमा बालेनको ‘ब्लास्ट’ कार्यशैली

काठमाडौँ - एउटा मेयरले चाहेको खण्डमा के कति काम गर्न सकिन्छ रु भन्ने प्रमाण काठमाडौँका मेयर बालेन शाहले विस्तारै प्रमाणित गरिरहेका छन् । जबकी कुनै बेला काठमाडौँमा सडक फराकिला बनाउन तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मात्रै डोजर प्रयोग गर्ने हिम्मत गरेका थिए । अहिले काठमाडौँमा अवैध संरचना भत्काउन

नेपाली कांग्रेस क्षेत्र न ९ (क) प्रदेशद्वारा आयोजित तीज शुभकामना आदनप्रदान तथा जनचेतना कार्यक्रममा भव्यताका साथ सम्पन्न (फोटोफिचर)

काठमाडौैं - नेपाली कांग्रेस क्षेत्र न। ९ ९क० प्रदेशद्वारा आयोजित तीज शुभकामना आदनप्रदान तथा जनचेतना कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य

बाइक वा स्कुटर चलाउँदा कहिलेकहिँ कुकुरले किन लखेट्छ ? कुकुरले लखेट्दा के गर्ने ?

-  योगेश खतिवडा तपाईंहरुले बाटोमा बाईक, स्कुटर वा कार कुदाउँदा आफ्नो सवारी साधनलाई कुकुरले खेदाएको अनुभव गर्नुभएको होला वा अरुको सवारीसाधन कुकुरले खेदाएको देख्नु भएको होला । कार कुदाएको बेला कुकुरले लखेट्दा दुर्घटना भएर आफुलाई हानी हुने सम्भावना निकै कम हुन्छ तर बाईक वा स्कुटर कुदाएको बेला लडेर चोटपटक

तीज पर्व खर्चिलो र भड्किलो नबनाउन प्रशासनको आग्रह

तनहुँ - हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन यहाँको जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी जिल्लावासीलाई जानकारी गराएको हो ।कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिक रूपमै

सङ्घीयता जोगाउनु दलको दायित्व हो : अध्यक्ष तिमिल्सिना

मोरङ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु दलहरूको दायित्व भएको बताएका छन् । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति र प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’

एमाले केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौँ - नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौँका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजवंशीलाई केन्द्रीय

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न महासंघकाे माग

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य

कुल पोष्ट : 8183