पशुपतिमा तीजको भीडभाड (फोटोफिचर)
काठमाडौं – हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको
पशुपतिनाथको पूर्वी मूलढोका खोल्ने तयारी
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको पूर्वी ढोका विसं २०६५ पछि पहिलोपटक खुला गर्न लागिएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी
‘आइसिटी अवार्ड २०२२’ को नोमिनेशन बुझाउने बुधवार अन्तिम दिन
काठमाडौं - सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन), यहि भदौ १५ गते वुधवार सम्म बुझाउन सकिने भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा
विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी अब काठमाडौंमा
काठमाडौं - नेपालमा एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको हो । इओ चार्जिङ इओ ब्रिटिश प्रदायकको बिजुली बाट
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ बेचबिखन तथा सेवन निषेध
काठमाडौं - पशुपतिनाथ क्षेत्रमा आज सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ बेचबिखन तथा सेवन निषेध
काठमाडौं - पशुपतिनाथ क्षेत्रमा आज सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको
बेपत्ता तथा सत्य निरूपण विधेयक स्वीकृत
काठमाडौँ - प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई
थप २२६ जनामा कोरोना संक्रमण, मृत्यु शून्य
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार कसैको
अदालतको अवहेलना मुद्दामा बालेनसँग सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ
काठमाडौँ - सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको
मेयर शाहविरुद्ध अवहेलना मुद्दाको सुनुवाइ
काठमाडौँ - महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ। अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा ९आज० सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको सर्वोच्चका प्रवक्ता