नागरिक पोष्ट News

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन् स् १) प्रतिनिधिसभाको

गठबन्धन दल सिट बाँडफाँट नजिक : प्रचण्ड

सुर्खेत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको दाबी गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका

सहारा महिला समाजद्वारा उपत्यकाका ७ गणेश मन्दिर भ्रमण यात्रा सम्पन्न (फोटोफिचर)

काठमाडौं - भदौ १५ चतुर्थी वा मंगल चौथी अर्थात गणेश भगवानको जन्म दिनको अवसर पारेर साहारा महिला समाज नेपाल केन्द्रीय कार्यलय काठमाडौंले ७ गणेश यात्रा सम्पन्न गरेको हो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको ब्रतको भोलिपल्ट यस मंगल चौथी अर्थात भग्वान गणेशको जन्म दिन परेकोले यस दिनलाई भव्य बनाउन र

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि प्रतिनिधि परिचालन

खजुरा– नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ । केन्द्रले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरबाट पालिकामा एक(एक प्रतिनिधि खटाइएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । सभापति गौडेलका

शेयर धितोकर्जामा हाल लागु रहेको १२ करोडको सीमा कायम नराख्ने : राष्ट्र बैंक कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं -  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठले शेयर धितोकर्जामा हाल लागु रहेको १२ करोडको सीमा कायम नराख्ने पक्षमा रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को आयोजनामा काठमाडौंमा भएको पुँजीबजारको विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा श्रेष्ठले यस्तो

गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौँ - भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको

पल शाहको मुद्दाको पेशी आज

पोखरा - अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार

चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु

रौतहट( रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० वर्षिया जगिया

तीजको धार्मिक तथा सांस्कृतिक मान्यता कस्तो छ ? (भिडियो सहित)

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।ृ१े यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि

२४ घण्टामा विपद्का घटनाबाट २ जनाको मृत्यु

काठमाडौँ -  बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा १५ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। साथै छ वटा चौपाया क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो घटनाबाट १५

कुल पोष्ट : 8183