नागरिक पोष्ट News

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले माग्यो पर्यटनमन्त्री श्रेष्ठको राजीनामा, गुरुङलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौं - पुर्व सुरक्षाकर्मी परिषद् नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको राजीनामा माग गरेको छ । मन्त्री श्रेष्ठले ठमेलस्थित् भिएफएस ग्लोबलको सुरक्षामा खटिएका सुरक्षागार्ड शेरजंग गुरुङमाथि राज्यशक्तिको दुरुपयोग गरेर जेल हालेको भन्दै परिषदले आज (सोमबार) रिपोर्टर्स

बुटवल-लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको सिंचाइमन्त्री भुसाल द्वारा उद्घाटन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल(लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गरेकी छन् । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण

फिलिपिन्सका राष्ट्रपति मार्कोस इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा

काठमाडौँ - फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड ‘बोङबोङ’ मार्कोस इण्डानेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा निस्केका छन् । हालै फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो । इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण

भिसा द्वारा प्रदान गरिएको एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड बाट हिमालयन बैंक सम्मानित

काठमाडौं - विश्व प्रख्यात ब्राण्ड अमेरिकन एस्प्रेस,जेसिबी मास्र्टकार्ड, यूनीएन पे एवं भिसा स्विकार गर्ने बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ । भिसा द्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा। निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान

नेप्से ६ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ - सेयर बजारमा आज सामान्य सुधार भएको छ । साताका पहिलो कारोबार दिन आइतबार ६।६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो । आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ । आज होटेल तथा पर्यटन र म्युचियल

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक० २०७९ प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई

नयाँ स्टक एक्सचेञ्जको लागि नियमावली संशोधन मस्यौदा अर्थमन्त्रालयमा

काठमाडौं - नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन प्रस्ताव स्वीकृत गरेको छ । गत साता नै बोर्ड सञ्चालक समितिबाट संशोधन मस्यौदा स्वीकृत भएर अर्थ मन्त्रालयमा पठाएको बोर्डको अध्यक्ष रमेश हमालले बताएका छन् । संशोधित मस्यौदा अर्थमन्त्रालयको प्रस्तावमा

लमजुङमा १६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

लमजुङ - लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो । अभियानअन्तर्गत आठ वटै

सुन तोलाको ६ सयले बढ्यो

काठमाडौं - यस साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ९३ हजार ६ सय र चाँदी प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार छापावाला सुन प्रतिताला ९३ हजार र चाँदी ११ सय ५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबारको तुलनामा आज सुन ६ सय र चाँदी ५ रुपैयाँले

अर्थतन्त्रको आकारमा बेलायतलाई पछि पार्दै ५औं स्थानमा भारत

काठमाडौं - भारतले अर्थतन्त्रको आकारमा बेलायतलाई उछिनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को तथ्यांकमा भारत अब विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बनेको हो । वर्तमान समयमा भारतको अनुमानित कूल ग्राहस्थ उत्पादन ९जिडिपी० ३ हजार ८ सय ९४ अर्ब डलर रहेको छ भने बेलायतको

कुल पोष्ट : 8183