५ वर्षमा संसदको खर्च ४ अर्ब ५७ करोड ३२ लाख, तलब भत्तामा मात्रै २ अर्ब खर्च
काठमाडौँ - संघीय संसदको ५ बर्षको कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०७९ मा संसदका पदाधिकारी, सांसद, स्वकीय सचिव, कर्मचारी, बैठक भत्ता, सवारी साधन मर्मत, घर भाडा लगायत विभिन्न शीर्षकमा सो रकम खर्च भएको हो । संसदका पदाधिकारी, सांसद,
शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं - सरकारले भोलि (शनिबार) राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा र प्रदेश
हराएको टुकुचा खोला जय नेपाल हलको आँगन खोतल्दा भेटियो
काठमाडौं - हराएको टुकुचा खोला जय नेपाल हलको आँगन खोतल्दा भेटिएको छ। बिहिबार काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको हो । महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न
नागरिकता विधेयकमा मध्यमार्ग खोजिदै सरकारले आयोग बनाउने, राष्ट्रपतिले प्रमाणीकरण गर्ने ?
काठमाडौँ - राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक फेरि राष्ट्रपति कार्यालय पुगेको पनि ९ दिन नाघ्यो । राष्ट्रपतिको सन्देशमाथि प्रतिनिधिसभामा सामान्य छलफल र राष्ट्रिय सभाको विधायन समितिमा औपचारिक छलफल भयो
गठबन्धनको सिट बाँडफाँटको गाँठो फुक्यो : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)
काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी
मंसिर चारपछि संसद् रहँदैन, दुबिधा छैन : प्रचण्ड
काठमाडौँ - नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनोनयन दर्तापछि संसद्को आयु सकिने बताएका छन् । मंगलबार धनगढी आएका उनले यस्तो बताएका हुन् । ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन’, उनले भने, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर

यिनै हुन् पर्यटन मन्त्रिलाई लाइन मिच्न नदिने इमान्दार गार्ड
संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्ड रिहा भएका छन् । सुरक्षा गार्ड शेरजङ गुरुङलाई आज ९सोमबार० साधारण तारेखमा रिहा गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको
काठमाडौं क्षेत्र नं. ६ मा ‘ह्याट्रिक’ गर्ने तयारीमा भीमसेन दास प्रधान
काठमाडौं – काठमाडौं क्षेत्र नं. ६ मा कांग्रेस नेता भीमसेन दास प्रधान तेस्रो पटक चुनाव लडने तयारीमा छन । यस अघि लगातार दुई पटक चुनाव जितेका प्रधान ह्याट्रिक गर्ने सोचमा छन । ७४ सालको आम निर्वाचनमा कांग्रेसले देश भरवाट जम्मा २३ सिट प्रत्यक्ष चुनाव जित्दा प्रधानले पनि जितेका थिए । उनले चुनाव मात्र जितेनन,पार्टीले