नागरिक पोष्ट News

सचेत रहौं ! यसपालीको दशैं टीकाको दिन भारी वर्षाको सम्भावना छ

काठमाडौं । यसपालि दशैँको दिनमा केही ठाउँमा ठूलो पानी पर्ने भएको हुनाले  सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले दशैंको लागि विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै चारवटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

नेपालमा डेंगुको बिरामी ३० हजार नाघ्यो ,३९ जनाको मृत्यु : हिमालमा समेत डेंगु फैलियो

काठमाडौं : नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ।  डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या

लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (भिडियो सहित)

काठमाडौँ - लायन्स क्लब अफ काठमाडौँ नयाबजारको आयोजना मा मगंलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। क्लबका अध्यक्ष दिपु खड्काले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर रगत अभाव भइरहेको बेला रगत अभावका कारण

अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्णः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छन्। प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले

लेख रत्न शाक्यको Lumbini–An Eternal Heaven अंग्रेजी कविता संग्रह सार्वजनिक

काठमाडौं । लेख रत्न शाक्यद्धारा लिखित Lumbini–An Eternal Heaven (लुम्बिनी एक अनन्त स्वर्ग) अंग्रेजी कविता संग्रह पुस्तक सार्वजनिक भएको छ । अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा राजधानीमा आयोजित राष्ट्रिय प्रेस क्लवको ३८ औं वार्षिकोत्सव समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकको विमोचन २०७९ साल असोज ५ गते

Lumbini–An Eternal Heaven अंग्रेजी कविता संग्रह सार्वजनिक

काठमाडौं । लेख रत्न शाक्यद्धारा लिखित Lumbini–An Eternal Heaven (लुम्बिनी एक अनन्त स्वर्ग) अंग्रेजी कविता संग्रह पुस्तक सार्वजनिक भएको छ । अन्तराष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा राजधानीमा आयोजित राष्ट्रिय प्रेस क्लवको ३८ औं वार्षिकोत्सव समारोहमा उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तकको विमोचन २०७९ साल असोज ५ गते

डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो टोली, अनशन तोड्न आग्रह

काठमाडौं -  स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति

दसैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि

काठमाडौँ- सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बैठकले यातायात व्यवसायीले अग्रिम

एमालेले नजिते देश डुब्ने एमाले अध्यक्ष ओलीको जिकिर 

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा एमाले पार्टीले चुनाव नजितेको खण्डमा देश नै सिधिँन्छ भन्दै भाषण गर्दै हिडिरहेका छन् । एमाले पार्टीको चुनावी नारा नै अहिले एमाले नजिते देश डुब्छ रहेको छ । अनि २०७४ सालमा जनताले भोट दिएर एमाले पार्टीलाई पहिलो पार्टी बनाउँदा

आगामी निर्बाचनमा १ करोड ८० लाख मतदाता, सबैभन्दा  धेरै मोरङमा -  कम भने मनाङमा

काठमाडौं - आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ अन्य छन् । आयोगका

कुल पोष्ट : 8183