शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने
काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ । उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७
डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ को मृत्यु
काठमाडौं – नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबीस घण्टामा १ हजार १११ जना डेँगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या
सताब्दी पुरूष सत्यमोहन जोशीको निधन
काठमाडौँ – वाङ्गमय सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। १०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछी
आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगद्वारा माओबादी अध्यक्ष प्रचण्डसँग स्पष्टीकरण माग
काठमाडौं - आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ। गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो। सात दिनभित्र स्पष्टीकरण
प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्री बर्खास्त
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप
नेपाल आइपुगे नवनियुक्त अमेरिकी राजदूत थम्पसन
काठमाडौं - नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही
थप ७ दिन हिरासतमा राख्न बलात्कार आरोपी सन्दीपलाई अदालतको अनुमति
काठमाडौँ - बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार
अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो : अर्जुननरसिंह केसी
विदुर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नम्बर २ का उमेदवार अर्जुननरसिंह केसीले आगामी मंसिर ४ को निर्वाचन आफ्ना लागि अन्तिम भएको बताएका छन् । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी कुनै पनि निर्वाचनमा आफू उमेदवार नहुने बताएका हुन् । “यो मेरो
एमालेका समानुपातिक उमेदवारको सुचिमा महासचिब पोखरेलको बहिनि एक नम्बरमा (सूचीसहित)
काठमाडौं - नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । बाह्रखरीलाई एमाले स्रोतबाट प्राप्त सूचीमा १०९ जना उमेदवारको नामावली रहेको छ । यस्तो छ एमाले समानुपातिक उमेदवारको सूची १) मेनकाकुमारी पोखरेल २) सरिता भुसाल ३) शोभा ज्ञवाली ४) विजुला रायमाझी ५) निर्मला कोइराला ६)
भिम रावललाई एमालेले टिकट नै दिएन , आखिर किन ?
काठमाडौँ - नेकपा (एमाले)को दशौँ महाधिवेशनका केपी शर्मा ओलीसँग चुनाव लडेका भीम रावल आगामी प्रतिनिधिसभा चुनावमा टिकटबाटै बञ्चित भएका छन् । चितवनमा भएको दशौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा चुनाव लडेका रावललाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएको हो । ०७४ को निर्वाचनमा