नागरिक पोष्ट News

तीन महिनामा पौने चार अर्बको फलफूल आयात

काठमाडौं – चालु आर्थिक वर्ष २०७९र८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।  २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो । भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य

सचेत बनौं,  नेपालमा डेङ्गीकाे नयाँ सेराेटाइप पुष्टि

काठमाण्डाै -  नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप 'थ्री' पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । प्रतिष्ठानमा १२

निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा, जिम्मेवारी पूरा गर्न नसकेकाे भनाइ

एजेन्सी - बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ । याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको

आउदो औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण  - सूर्यग्रहणमा के गर्ने, के नगर्ने ?  

भोला दीप यात्री, काठमाडौँ  -   ८ गते सूर्य र २२ गते चन्द्रग्रहण। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण पर्छ। लक्ष्मी पूजाको बिहान गाई पूजापछि सूर्यग्रहण छ, खण्डग्रास। थोरै ग्रहण हुनु भनेको खण्डग्रास हो र पूरै हुनु भनेको खग्रास हो। पूर्णिमाको ग्रहण भने खग्रास छ।   कात्तिक ८ गते परेको सूर्यग्रहणको आरम्भ

मिर्गौला प्रत्यारोपण प्रकरण - वीर अस्पताल र पीडितका आफन्तबीच सहमति

काठमाडौं - वीर अस्पतालका चिकित्सकले बिरामीलाई प्रत्यारोपण गर्न दाता (आफन्त)बाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको भन्दै आफन्तले बिरोध गरेपछि अस्पताल प्रशासन र सम्बद्ध पक्षबीच सहमति भएको छ।    वीर अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो। अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार

एकसाथ वृद्धभत्ता बुझेर आउँदै गर्दा भीरबाट धकेलेर भाइको हत्या

सन्धिखर्क - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन्। बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो। प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर

आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन

काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि बुधबार आयोगले सात बुँदे निर्देशन जारी गरेको हो ।  आयोग उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले

दशै सकिए पनि कान्तिपुर मलमा घटेन चहलपहल, चाडपर्वको अफर अझै बाकी

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलमा दशैंको चहलपहल सकिए पनि व्यापारको रौनक भने घटेको छैन।कान्तिपुर मल व्यापारिक मलहरुमा पुरानो मल मानिन्छ।चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न यस मलले विभिन्न योजनाहरु ल्याउने गरेको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र

 कांग्रेस घोषणापत्र मै ओलीमाथि व्यंग्य  

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो संसदकालमा प्रधानमन्त्री बनौंला भनेर सोचेकै थिएनन् । वाम गठबन्धनभित्र धाँजा फाटेसँगै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट दुईपटक प्रतिनिधिसभा विघटन भयो । सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर्‍याएसँगै डडेलधुराका सांसद देउवाका

कुल पोष्ट : 8183