नागरिक पोष्ट News

पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज झापाको बिर्तामोडमा निर्वाचन

अभिनेत्री रम्भाको कार दुर्घटना

बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी साशालाई भने अस्पताल भर्ना गरिएको छ । अभिनेत्री रम्भाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै दुर्घटनाको जानकारी दिएकी हुन् ।

बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थिको घुइँचो

काठमाडौँ - कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवशरमा बूढानीलकण्ठ नगरपालिका अन्र्तगत बूढानीलकण्ठ मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको छ । विगत देखिनै एकादशीको दिन मेला लाग्दै आएको यस मन्दिरमा यो वर्ष पनि ठुलो संख्यामा भिड लागेको हो । बूढानीलकण्ठमा हरी र हर अर्थात् विष्णु तथा शिवको

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिङ्कको सहयोग

काठमाडौं - इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ। देशकै ठूलो इन्टरनेट सेवाप्रदायकले पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थानको  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा

धमाधम भेडा मर्न थालेपछि म्याग्दीका किसान चिन्तित

काठमाडौँ - म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुन्निनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका

स्वतन्त्र व्यक्ति राष्ट्रपति, गैरदलीय राष्ट्रियसभा - राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले १० वर्षदेखि दलमा नरहेको व्यक्ति राष्ट्रपति रहने र राष्ट्रियसभाका अध्यक्ष पदेन उपराष्ट्रपति रहने शासकीय स्वरुपको परिकल्पना गरेको छ । बिहीबार सार्वजनिक वाचापत्रमा कुनै पनि दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक राष्ट्रपति बन्न

लमजुङकी पत्रकार अधिकारीको डेंगुबाट निधन

काठमाण्डौँ - डेंगु संक्रमणबाट लमजुङकी एक पत्रकारको निधन भएको छ। लमजुङस्थित रेडियो भोटेओडारमा समाचार वाचिकाका रुपमा कार्यरत २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट बुधबार मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए।  उपचारका लागि चितवन लैजाने क्रममा

‘निर्वाचन बिथोलिने गतिविधि हुन नदिन आयोग सचेत’

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् ।  आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।  आयोगले कुनै

दुर्घटनामा फरार कार चालक २४ घण्टा नबित्दै पक्राउ

रुपन्देही - तीन जनाको ज्यान नै जाने गरी दुर्घटना गराई फरार रहेका एक जनालाइ रुपन्देही प्रहरीले सवारी सहित नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देही ओमसतिया गाउँपालिका वडा नंम्बर ४ पननिस्थित भैरहवा परासी सडकखण्डमा पैदलयात्रीलाइ ठक्कर दिई फरार रहेका कार चालक रुपन्देही

जयपृथ्वी एफएमलाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्र

काठमाडौं – निर्वाचन आयोगले बझाङको जयपृथ्वी एफएमलाई कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ । उक्त एफएमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जनाउँदै आयोगले प्रेस काउन्सिललाई पत्र लेखी कारवाही गर्न भनेको हो ।  निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा

कुल पोष्ट : 8183