दुबईमा आजदेखि राष्ट्रसङ्घीय जलवायु सम्मेलन सुरु
दुबई । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा आजदेखि सुरु भएको छ । तेलको धनी आयोजक संयुक्त अरब इमिरेट्स ९यूएई० को गहन परीक्षाबीच राष्ट्रहरूले विश्वव्यापी तापक्रममा कारवाही अगाडि बढाउन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न आग्रह गरेका छन् । उत्सर्जन अझै बढिरहेको र यो वर्ष मानव इतिहासमा
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने
काठमाडौं । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ । न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ । नक्कली भुटानी
अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन
काठमाडौँ । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार १०० वर्षको उमेरमा कनेक्टिकटमा किसिन्जरको निधन भएको हो । सन् १९२३ मा जर्मनीमा जन्मेका किसिन्जरले सन् १९६९ देखि १९७५ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् १९७३ देखि १९७७ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
कञ्चनपुर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष
राज्यबाटै नागरिकतामा लैगिंक विभेद भएकोमा असन्तुष्टी
काठमाडौँ । नागरिकको पहिचान, स्वामित्व र अस्तित्वसँग जोडिएको नागरिकता आमाको नामबाट पाउनलाई सर्त पालना गर्नुपर्ने प्रावधान ल्याएर राज्यले नै विभेद निर्माण गरेको प्रतिनिधिसभा सदस्य एवं एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले बताइन् । राज्यबाटै नागरिकतामा लैगिंक विभेद भएकोमा असन्तुष्टी ‘हिजो परिवार,
‘जति भोक लागे पनि थाल खान सकिँदैन, गाँस नै खाने हो ’-सभापति रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको व्यवस्था संकटमा नपरेको तर पुराना दलहरुमात्रै संकटमा परेको निष्कर्ष निकालेको छ । व्यवस्था संकटमा पर्न लागेमा जनताले जोगाउने रास्वपाको ठहर छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति बैठकबाट पारित सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेकाे थियाे। आज अमेरिकी
पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ । विभागका अनुसार अहिले मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्री प्रचण्डको व्यस्तता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई प्रधान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको
मंसिर १४ देखि अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ आयोजना हुने
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना हुने भएको छ । नेपाल उद्याेग वाणिज्य महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै यही मंसिर १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण केही वर्ष रोकिएको