नागरिक पोष्ट News

दराजको ११.११ अभियानका लागि हिमालयन बैंक र दराज बीच सम्झौता

काठमाडौं - सोमबार हिमालयन बैंक लि। र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रा।लि। बीच बैंकका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कार्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११।११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ कात्तिक ।  नेपाल राष्ट्र बैंकले बिहीबाररका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ शून्य पैसा र बिक्री दर १३० रुपैयाँ ६० पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ

ब्याजदर वृद्धि र महंगीको दबाबमा छ विश्व अर्थतन्त्र :- आइएमएफ

काठमाडौं -  वर्तमान अवस्थामा विश्वको अर्थतन्त्र ब्याजदर वृद्धि र महंगीको दबाबमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजले काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले सबै देशको चासो र चिन्ताको विषय महंगी बनेको बताएकी छन् । अमेरीका लगायतका

ईओसी नेपालले भन्यो : पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा भयो

काठमाडौं - निर्वाचन पर्यवेक्षण समिति नेपाल ९ई।ओ।सि।नेपाल०ले मंसिर ४ गते हुने निर्वाचनको लागि पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । आज ९बिहीबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले पर्यवेक्षणसम्बन्धी कार्यहरुको सम्पुर्ण तयारी पूरा गरेको

‘गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता’

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं २ कार्यसमितिले आज यहाँ आयोजना कार्यक्रममा नेता पौडेलले देश र जनताप्रति समर्पित नेता सिंह

‘चुनाव भनेको व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्नु हो’

सिन्धुपाल्चोक – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्। आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको

पत्रकार सरोजराज अधिकारी सुन्धाराको होटेलमा मृत भेटिए

काठमाडौं - पत्रकार सरोजराज अधिकारी होटेलमा झण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुधबार साँझ अधिकारी काठमाडौंको सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले बताएका छन् । कात्तिक २१ गतेदेखि अधिकारी घरबाट निस्केका थिए । बुधबार सरोजकी पत्नीले खोजीको माग गरेर

डा. तोसिमा कार्की घरदैलो कार्यक्रममा व्यस्त

काठमाडौं – ललितपुर(३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्कीले आफ्‍नो प्रचारप्रसारलाई निरन्तरता दिइरहेकी छन् ।  निर्वाचन आयोगले उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला उनले आफ्नो प्रचारप्रसारलाई निरन्तरता

सुदूरपश्चिम र कर्णालीका पहाडी भू–भागमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं - सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।   आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा

निर्वाचनको वातावरण निष्पक्ष र भयरहित बनाउन कलाकारलाई आग्रह

काठमाडौं -  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्। निर्वाचनका सन्दर्भमा कलाकारहरूसँगको अन्तरक्रियाका लागि आयोगले आयोजना गरेको छलफल कार्यक्रममा

कुल पोष्ट : 8183