नागरिक पोष्ट News

उद्योगीलाई कालोसूचीमा राख्ने निर्णयप्रति घरेलु उद्योग महासंघको विरोध

काठमाडौँ - बैंकहरुले एकतर्फी रूपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको वृद्धिलगायत उद्योगीलाई कालोसूचीमा राखेकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भने,

चुनाव प्रचारका लागि पाँच दिन मात्रै बाँकी

काठमाडौँ - मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी

७७ प्रतिशतले घट्यो कम्पनी दर्ता

काठमाडौं, २६ कात्तिक । पछिल्लो सयम कम्पनी दर्ताको संख्या घटेको छ । कम्पनी रजिष्ट्राकोकार्यालयका अनुसार अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गर्नेको संख्या ७७.०८ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७०–७१ देखि २०७४–७५ सम्मको पाँच वर्षमा यो कार्यालयमा २२ हजार ३ सय ३१ कम्पनी दर्ता

जीबीआईएबाट डिसेम्बर अन्तिमदेखि उडान थाल्दै नेपाल एयरलाइन्स

भैरहवा - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए)बाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : शशांक कोइराला

कावासोती – नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका छन् । चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी

सुकुम्बासी भन्छन्- ‘हामीले लालपुर्जा कहिले पाउने?’

ढोरपाटन – ‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्।’ बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५

मुक्त कमैयाको गुनासो : ‘हामीले सबैलाई मत दियौँ, हाम्रा लागि कसैले गरेनन्’

भजनी – कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिइन् । शिविरमा रहेको सार्वजनिक भवनमा उनीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उनले पकाएको खान भोजभतेरका लागि भने होइन । चन्द्रासँगै थुप्रै महिला र पुरुष खाना पकाउनमा निकै व्यस्त

कार्तिक अन्त्य सम्म सामान किन्दा कान्तिपुर मलमा उपहार जित्ने मौका

काठमाडौं - काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत  खोलिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको

जाडो सुरु भएसँगै डेङ्गु सङ्क्रमण ह्वातै घट्यो

काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

काठमाडौं -  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ

कुल पोष्ट : 8183