काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै
काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन हजार चार सय ४५ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत
उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी २०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गरे
काठमाडौ - बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी -२०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरे। लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो। लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच
रवि लामिछानेविरुद्ध परेको उजुरी को प्रक्रिया के हो
काठमाडौं - मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी
मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध
काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो । आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल
बरिष्ठ समाजसेवी राजेश्वरीको सहयोगमा उठेको त्यो लासको कथा
काठमाण्डौँ - काम व्यस्तताको कारण बाहिर गएको व्यक्तिलाई फोन आउँछ मलिनो स्वरमा हस्पिटमा लास छ पैसा तिर्न सकिएन हस्पिटलले लान दिएन यति सुने पछि समाजसेवी राजेश्वरी श्रेष्ठलाई सहन गाह्रो हुन्छ । उनी केही आफ्ना सहयोगी साथी सहित गाडीलाई पाटन हस्पिटल जान भन्नछीन् र लामो यात्रा पछि करीब १ : ४५ मा हस्पिटल पुग्छिन्
५ लाख नयाँ मतदाता, १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ केन्द्र
काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको तुलनामा यसपाली करिव ५ लाख नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार, स्थानीय तह चुनावमा नाम भएका साढे २ लाखजति मतदाताको नाम हटेको छ भने त्यसको दोब्बर हाराहारीमा थपिएको छ । निर्वाचन आयोगको वेवसाइट अनुसार, यसपालिको निर्वाचनमा १ करोड
चितवनलाई आइटी हव बनाउने डा. भोजराज अधिकारी सँग के छ एजेण्डा
काठमाडौं । क्यानका केन्द्रीय सचिव चिरन्जिबी अधिकारीले प्रतिनिधिसभा – ३ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका डा. भोजराज अधिकारीलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरेका छन् । अधिकारीले चितवनलाई मेडिकल र आइटीको हबका रुपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि दूरदर्शी नेता डा. अधिकारी उपयुक्त पात्र
पत्रकार जीवन शर्मा सम्मानित
काठमाडौं - निगरानी दैनिकका प्रधान सम्पादक जीवन शर्मा आज सम्मानित भएकाछन। स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले आफ्नै सचिबालयमा एक कार्यक्रमका बिच सम्मान गरेका हुन। उनी पुतली छाप लिएर काठमाडौ क्षेत्र नम्बर ३ बाट चुनाब लडिरहेकाछन। सम्मानित हुने पत्रकार शर्माले ७ जना नेपालीको उद्दार गरेका थिए।कुबेतमा
घट्यो पेट्रोलियम पदार्थको खपत
काठमाडौं - पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा
पुतली ,रुख र सुर्य चुनाव चिन्हको महासङग्राम
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोलका बीच उम्मेदवारहरु घर दैलो ,कोणसभामा बेस्त देखिएका छन । घोषणा पत्र,प्रतिबद्धता पत्र, अनेकौं नामले उम्मेदवारहरुले आफ्ना उम्मेदवार र पार्टीले जिते यो गर्छौ,त्यो गर्छौ भनेर उहीँ पुरानै कुराहरूको आश्वासन बाडिरहेका छन । मतदाताहरु पुराना दलका