देव गुरुङभन्दा पृथ्वीसुब्बा ३०८ मतले मात्रै अगाडि
लमजुङ – नेपाल एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ । क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् । पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले
उपत्यकामा आज यो वर्षकै बढी चिसो
तस्बिर स् रासस काठमाडौँ – काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस
ललितपुर ३ मा लामो अग्रता कायम गर्दै तोसिमा
काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग लामो अग्रता बढाएकी छिन् । तोसिमाले ५ हजार ८२७ मत ल्याउँदा एमालेका खड्काले ४ हजार ४३३मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी
‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
काठमाडौँ – काठमाडौँ क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताएका छन् । लोकतान्त्रिक(वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनी सात हजार १४३ मत
एनसेलले शुरु गर्यो नयाँ प्रिपेड प्लान, ग्राहकको आवश्यकता अनुसार सेवा लिन सकिने
काठमाडौं - एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन् । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् ।
चितवन २ मा रवि लामिछानेको अग्रता
काठमाडौं – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट, आज पहिलो दिन पाँच घण्टा उडान
काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि क्यालिब्रेसन फ्लाइट अर्थात् यान्त्रिक परीक्षण उडान सुरु गरेको छ । थाइल्यान्डबाट आएको एरो थाई कम्पनीको विमानले यान्त्रिक परीक्षणको काम सुरु गरेको हो । थाइल्यान्डबाट विमानसँगै पाँचजना प्राविधिकको टोली परीक्षण उडानका लागि पोखरा आएका थिए ।
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं - नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । हिजो सोमबार ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य आज ९६ हजार
गुल्मीको अर्बेनी र सुर्खेतको सिम्तामा आज पुनः मतदान
काठमाडौं - यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्बेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज पुनः मतदान भइरहेको छ । स्थगन भएकामध्ये नवलपरासीपूर्वको
प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा
धनगढी – जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर(१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ