समानुपातिकमा कांग्रेसभन्दा एमाले ४५ हजार मतले अगाडि
काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार शुक्रबार बिहान साढे बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब ४५ हजार मतले अगाडि रहेको छ। प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमालेले समानुपातिकतर्फ सुरुआतदेखि
एनआरएनएको पहलमा नेपाल जाने र फर्केका पर्यटकबीच अन्तरक्रिया
काठमाडौं - गैरआवासीय नेपाली संघ अन्तरर्गतको पर्यटन प्रर्वधन समिति र युरोप नेपाल चेम्बर अफ कमर्स फर ट्रिजम (इएनसिसिटी) को संयुक्त आयोजनामा आगामी वर्ष नेपाल जाने पर्यटकहरुका लागि आवश्यक जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । समितिका संयोजक तथा संघका प्रवक्ता सोम सापकोटाका अनुसार
पर्यवेक्षण संस्थाहरूको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष : मुलुकको निर्वाचन प्रक्रिया परिपक्व बन्दै
काठमाडौं - मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्यवेक्षण गरेका संस्थाहरूले निर्वाचन आयोगमा प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनले मुलुकको निर्वाचन प्रक्रिया परिपक्व बन्दै गएको देखाएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा
आगामी दश वर्षको औद्योगिक नीति बनाउँदै उद्योग मन्त्रालय
काठमाडौं - उद्योग मन्त्रालयले आगामी कम्तिमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको बताएको छ । आठौं उद्योग दिवसका दिन नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उद्योग सचिव डा. तोयनारायण ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार,
सिरहा-३ (ख) बाट प्रमोद यादव निर्वाचित
सिरहा - सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) बाट नेकपा ९एकीकृत समाजवादी०का प्रमोदकुमार यादव निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार बिहीबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार यादवले नौ सय ६२ मतान्तरसहित नौ हजार नौ सय ७६ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली
निर्वाचन अपडेट : कुन दलका कति ?
काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज दिउँसोसम्म प्रत्यक्षतर्फको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएका स्थानमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपाली कांग्रेस
म जनतालाई जिताउने जाँच दिन जाँदैछु, त्यसैले म अहिले नै विजय र्याली गर्न चाहन्नँ -रवि लामिछाने
काठमाडौं - चितन निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । जितपछि सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले निर्वाचित हुनु कुनै जित नभएको भन्दै आफूले अहिले नै विजय र्याली समेत
एउटा यस्तो जित जसले कमल थापा र डिना उपाध्यायलाई हराएर इतिहास लेखे’
काठमाडौँ - मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि
निर्वाचन परिणाम
दल नेपाली कांग्रेस एमाले माओवादी केन्द्र एकिकृत समाजवादी रा.प्र.पा. राष्ट्रिय स्वतन्त्र पार्टी जसपा अन्य विजयी अग्रता विजयी अग्रता विजयी अग्रता विजयी अग्रता विजयी अग्रता विजयी अग्रता विजयी अग्रता विजयी अग्रता ३१ २५ १७ २७ १० ६ ७ ३ ३ ३ ६ ३ १ ५ ८ ६ पूर्ण
झलनाथ खनालको क्षेत्रमा मतगणना सुरु हुन सकेन
इलाम – इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक