थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त
काठमाडौँ - काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । बागमती किनारमा रहेको बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । कुनै विकल्प नदिई आफूहरुलाई हटाउन लागिएको भन्दै बस्तीका स्थानीयहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुले मेयर बालेन्द्र
किन उठ्न सकेन लक्ष्य अनुसार राजस्व ?
काठमाडौं - चालू आर्थिक वर्ष २०७९÷८० को पहिलो ४ महिनामा आन्तरिक राजस्व लक्ष्य अनुसार उठ्न सकेको छैन । साउनदेखि कात्तिकसम्ममा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो । आन्तरिक राजस्व विभागका अनुसार सो अवधिमा आन्तरिकतर्फ रू. १ खर्ब ४१ अर्ब १५ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ खर्ब २४ अब ८५ करोड राजस्व
समानुपातिकतर्फ ९३ लाख मतगणना, एमालेले कटायो २५ लाख मत
काठमाडौ् - प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कुल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको
घट्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं - सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार स्थिर रहेकाे सुनकाे मूल्य प्रतिताेला ९७ हजार ८०० रूपैयाँमा
जनकपुरधाममा सीताराम विवाह महोत्सव धुमधामसँग मनाइँदै
काठमाडौँ - पौराणिक प्रचलन अनुसार मधेस प्रदेशको राजधानी जनकपुर धाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित
लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन
काठमाडाैं - जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा वाकाथन आयोजना गरेको छ । करिव ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो। वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको
अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं – झापा र गोरखामा गरी अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका(७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका(८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध
धादिङमा अनौठो जात्रा : तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी
मलेखु – अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा । त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति । सयौँ मानिस बाटोको दायाँबायाँ बसेर पूजापाठ र अबिर जात्रा गर्दै थिए । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको
लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल
बुटवल – लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ। ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको
म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन
म्याग्दी – यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ। विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ। छयासी