नागरिक पोष्ट News

वीरगञ्ज भन्सारद्वारा चौमासिक लक्ष्यको ६७ प्रतिशत मात्र राजस्व असुली

काठमाडौं - बढ्दो ब्याजदर, चारओटा वस्तुमा कायम रहेको आयात प्रतिबन्ध लगायत कारण सरकारको समग्र राजस्व संकलन प्रभावित भइरहेको छ । यस्तोमा मुलुककै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सारले पनि लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन । भन्सार विभागले उक्त भन्सार कार्यालयलाई चालू आर्थिक वर्षको पहिलो चार

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

काठमाडौं - आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागलगायत विभिन्न निकाय र जिम्मेवारीमा रहेका मैनालीलाई अर्थ मन्त्रालयले विभागको महानिर्देशकमा नियुक्त गरेको हो । ओली नेतृत्वको सरकारको पालामा मैनाली राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए

१३७ मुलुकसँगको व्यापारमा २२ वटासँग मात्र नेपाल नाफामा

काठमाडौंं - नेपालको वैदेशिक व्यापार घाटा वर्षेनि बढिरहेको छ । चालू आर्थिक वर्षकै पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको रहेको छ । सो अवधिमा वैदेशिक व्यापार घाटामा भने कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नेपालको व्यापार घाटा

श्रीलंका र भारतको नाटकको मञ्चन गर्दै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौं दिन

भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० छैटौं दिनको कार्यक्रम आयोजना हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा

समानुपातिक मत गणनामा त्रुटि या धाँधली के हो निर्वाचन आयोग मौन किन ?

समानुपातिक मत गणनामा धाँधली भएको एक नेताको आरोप काठमाडौं – आम निर्वाचन २०७९ को समानुपातिक मत गणनामा केही त्रुटि भएको जनगुनासो बाहिर आएको छ । अहिलेको समानुपतिक तर्फको मतगणनामा धाँधली नै भएको नागरिक उन्मुक्ति पार्टीका समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेश अधिकारीले आरोप लगाएका छन । आफ्नो

सुनचाँदी महासंघको आयकर तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी सचेतना पुस्तक सार्वजनिक

काठमाडौं - नेपाल सुनचाँदी ब्यवसायी महासंघले आयकर तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विभिन्न गतिविधी समेटेर तयार गरेको सचेतना पुस्तक सार्वजनिक गरेको छ । महासंघको केन्द्रिय कार्यालय नक्सालमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक गरिएको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले पुस्तक सार्वजनिक

स्मार्टच्वाइस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर प्रयोगमा ल्याउन सम्झौता

काठमाडौं - एभरेष्ट बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड ९एससीटी०बीच व्यावसायिक सम्झौता भएको छ। दुई कम्पनीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि सम्झौता भएको हो। सेवा विविधीकरणको यो नयाँ आयामपश्चात् एभरेष्ट बैंक बैंक लिमिटेडका

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

गलेश्वर– बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला

पर्यटकीय सिजन सकिएसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र

काठमाडौं - विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम शुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान

कुल पोष्ट : 8183