नागरिक पोष्ट News

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

काठमाडौँ - प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो । सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी

खोटाङको हलेसीमा सौर्यबत्ती जडान

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर

मुचुल्का भन्दा बढी मत भेटिएपछि बाजुराको मतगणना रोकियो

काठमाडौँ – बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए। उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। हालसम्म नेपाली कांग्रेसका

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ - काठमाडौँको चन्द्रागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

बालेनविरुद्धको नाराबाजीप्रति मधेसी आयोगको चासो, कारवाही गर्न गृहमा पत्राचार

काठमाडौँ - मधेसी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारवाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ । आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा बागमती किनारका सुकुम्बासी हटाउन

निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

काठमाडौं –  निम अवार्डको छैठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक ९निम० अवार्ड २०२३’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ। आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेकाचे हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार

शेखर कोइराला भन्छन्- ‘कांग्रेसकै नेतृत्वमा नयाँ सरकार’

काठमाडौं - विराटनगर(नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् । विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी ०सहित

तीन महिनामा विद्युत् प्राधिकरणको नाफा साढे आठ अर्ब

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ९आव० २०७९र८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण ९अपरिस्कृत० अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । आवको

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

दोलखा – जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए।

कुल पोष्ट : 8183