आँधीखोलाको अस्तित्व सङ्कटमा
वालिङ – स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ। श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ। यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे
प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ। प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक बिहीबार राजधानीमा आयोजित कार्यक्रममा
काठमाडौँमा कुहिने फोहर न्यूनीकरण अभियान सुरु
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरु गरेको छ। महानगरपालिकाकाले घरबाट निष्कासित हुने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउनका लागि कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो। महानगरको वातावरण विभागले सूचना जारी गर्दै महानगरपालिकाको वातावरण तथा कृषि विभागबाट बिन लैजान भनेको छ। कुहिने
जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ
काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत
नेपाल-कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा कार्यक्रम सम्पन्न
दोहा – नेपाल(कुवेत कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा नेपाली दूतावास कुवेत र कुवेतमा रहेका नेपालीहरूको संयुक्त आयोजनामा कुवेत सिटीमा एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि कुवेत सरकार, परराष्ट्र मन्त्रालयका आर्थिक मामिलाका लागि सहायक विदेश मन्त्री सामी अब्दुलअजीज
मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण गरिँदै
फाइल फोटो काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ
गहुँ खेतीका लागि आवश्यक मल अभाव
वीरगञ्ज – धानबाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन् । गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी रासायनिक मलको अभाव कायमै छ । सरकारले
प्रदूषण जाँचपास नभएका सवारी चलाएमा एक लाख जरिवाना गर्ने सरकारको तयारी
काठमाडौं - सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस नभएका सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो। विभागले
विश्वकप फुटबलमा आज नकआउट चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौ - कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार अन्तिम १६ अन्तर्गतका दुई खेल हुँदैछ । कतारको एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका
एमालेले डाक्यो सचिवालय बैठक
काठमाडौँ – नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले बुधबार