अचार बिक्रीबाट मनग्य आम्दानी
तस्वीर : रासस म्याङ्लुङ – सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा
विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर
दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ। शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी
मानव अधिकार दिवस मनाइँदै
काठमाडौं – आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन
नागरिक उन्मुक्ति पार्टी सर्तसहित सरकारमा जाने
काठमाडौँ – रेशम चौधरी लगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी हुने बताएको छ। शुक्रबार काठमाडौँमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय
तोलामा एक लाख नाघ्यो सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडौं, २३ मंसिर । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेर १ लाख नाघेको छ । बिहिबार प्रतितोला ९९ हजार ७०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको १ लाख ३०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य आज तोलाको
तरकारी र फलफूलको मूल्य आज कति ?
काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ। जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा ५६, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँमा
एनसेलको सेवामा समस्या आएपछि कम्पनीले माग्यो माफी
काठमाडाैं - एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा अवरूद्ध भएको थियो । सेवा अवरूद्ध भएकोमा एनसेलले एक सूचना प्रकाशन गर्दै क्षमा मागेको छ । सूचनामा भनिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार ९मंसिर २२, २००९० सडक विस्तारका क्रममा बुटवल ( बर्दघाट र दमौली( आँबुखैरेनी
प्रदेश १ मा वित्तीय पहुँच विस्तार आवश्यक : राष्ट्र बैंक
काठमाडौं, २३ मंसिर । नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन र संसारकै सबैभन्दा सर्वोच्च स्थान सगरमाथा समेटिएको प्रदेश नं १ को आर्थिक विकासलाई अघि बढाउन वित्तीय पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशमा वित्तीय पहुँच विस्तार तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशीता बढाइ
जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन आज पनि बार धर्ना दिँदै
काठमाडौं – नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए । विरोधमा
पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार
सिराहा – कर्जन्हा नगरपालिका र फूलकुमारी महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोशीलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोशील भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो। कर्जन्हा नगरपालिका