नागरिक पोष्ट News

नेपाल राष्ट्र बैङ्कको आगामी चैत महिनादेखि औसत ब्याजदर अन्तर घटाउने निर्देशन

काठमाडौं, २९ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले आगामी चैत महिनादेखि औसत ब्याजदर अन्तर घटाउन निर्देशन दिएको छ । एकीकृत निर्देशिका २०७८ मा संशोधन गर्दै बुधबार राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कको हकमा ४।२ प्रतिशत तथा ‘ख’ र ‘ग’ वर्गका संस्थाको हकमा ४।८ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन

मेस्सीले भने– ‘जारी विश्वकप मेरो अन्तिम यात्रा हुनेछ’

रियो दि जेनेरियो – अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको सो भनाई आएको हो। मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित

दूरसञ्चार प्राधिकरणद्वारा ‘ब्रोडब्यान्ड’ उपलब्ध

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ‘ब्रोडब्यान्ड’ उपलब्ध गराइरहेको छ । हालसम्म १८ प्याकेज मार्फत ७४ जिल्लाका विभिन्न स्थानमा जडान सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म १० परियोजनाको मनिटरिङ तथा भेरिफिकेसन सम्पन्न भइसकेको

ब्रतबन्धका लागि पुगेर फर्किएको बस काभ्रेको बेथानचोकमा दु’र्घटना हुँदा १७ जनाको मृ’त्यु

काठमाडौं - काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा

इन्गेजमेन्टपछि बिहे रद्द, नुवाकोटकी युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदाह साथीहरुले उनको सम्झनामा गरे दिप प्रज्वलन (भिडियो सहित)

काठमाडौँ – जीउमा पेट्रोल छर्केर आफैंलाई आगो लगाएकी नुवाकोटकी पुष्पाको मृत्यु भएको छ । विवाहका लागि भएको इंगेजमेन्ट तोडिएपछि आइतबार साँझ धुम्बाराही पीपलबोटस्थित केटाको घरनजिकै आफूलाई आगो लगाएकी बुद्धनगर बस्ने नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै

जापानको नागोयामा नुवाकोट मदानपुरका नवराज वाग्लेको सुतेको अवस्थामा निधन

नागोया, जापान । जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ । अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा निधन भएको हो । नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी

श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन

काठमाडौँ _ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर

डाउन सिन्ड्रोम बालबालिकालाई निशुल्शुक स्वास्थ्य शिविर

मुना न्यौपाने, काठमाडौँ, मङ्सिर २५ -  डाउन सिन्ड्रोम भएका बालबालिकालाई लक्षित गर्दै निशुल्शुक स्वास्थ्य शिविरसम्पन्न भएको छ । मङ्सिर २४ गते शनिवार डाउन सिन्ड्रोम हेल्थ सर्पोट एसोसिएसन नेपालले विभिन्न संघसंस्थासँग सहकार्य गर्य र्दै नयाँबानेश्वरस्थित कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । डाउन

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं, २५ मंसिर - साताकाे पहिलाे दिन आइतबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेकाे नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतिताेला  १ लाख ५ सय रुपैयाँ कायम भएकाे महासंले जनाएकाे

कुल पोष्ट : 8183