नागरिक पोष्ट News

भारतीय दूतावासले वर्ष भरी कोदोको प्रर्वधन गर्ने

काठमाडौं, १ पुस। भारतीय दूतावासले वर्ष भरी कोदोको प्रर्वधन गर्ने भएको छ।  कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तरता दिदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रर्वधन गर्ने भएको छ। भारतीय राजदूतावास, काठमाडौंले

भूमि व्यवस्थासम्बन्धी कानून संशोधन गरी संसदमा पेश गर्ने सरकारकाे तयारी

काठमाडौं, १ पुष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसदमा पेश गर्न समिति गठन गरिएको छ। मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी

पश्चिम तराईमा हुस्सु र कुहिरोले बढ्यो चिसो

नेपालगञ्ज – बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ। बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०।५ र अधिकतम् तापक्रम

आज तरकारी र फलफूलको मूल्य कति?

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ । अदुवा ५६ रुपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा,

प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जरिबाना

काठमाडौं, १ पुष । वन तथा वातावरण विभागले आज (पुस १ गते) देखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जरिबाना गर्ने भएको छ । विभागले गत मंसिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण

तराईमा ८.५२ प्रतिशतले बढ्याे महंगी

काठमाडौं, १ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा ८।५२ प्रतिशत बराबरको मूल्यवृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा सात दशमलब ५६ प्रतिशत, तराईमा आठ दशमलब

तरकारी र फलफूलको मूल्य आज कति?

                                                                                       फाइल फोटो काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरणअनुसार बिहीबार कालो अंगुरको औसत

तीन करोडको लगानीमा बनेकाे कन्दरा रिसोर्ट सञ्चालनमा आउँदै

काठमाडौं, २९ मङ्सिर । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २९ मंसिर । बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो एकैदिन तोलामा १००० रूपैयाँले बढेको सुनको मूल्य आज तोलामा ७०० रूपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महमसंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा

रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने

                                                                                  फाइल फोटो काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज उनकै निवासमा सम्मानित गर्ने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई दिउँसो ३ बजे

कुल पोष्ट : 8183