नागरिक पोष्ट News

नागढुङ्गा सुरुङमार्ग निर्धारित समयमा पूरा नहुने

                                                                                   फाइल तस्वीर काठमाडौँ  - सरकारले उच्च महत्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ । गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको

आइतबार फेरि बढेर १ लाख नाघ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं - आइतबार पुन:  नेपाली बजारमा सुनचाँदीकाे भाउ महंगिएकाे छ । आज सुन ताेलामा ६ सय र चाँदी १० रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार गत शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा काराेबार भएकाेमा आज ६ सय रूपैयाँले बढेर १ लाख ५ सय रूपैयाँ

आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच ती स्कुटर ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको छ । थ्बmबजब म्यकत हस्तान्तरण गरिएका राफ्ट इलेक्ट्रिक

कोरोना बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु

                                                                                      तस्वीर स् बीबीसी बेइजिङ – कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ। सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौं – आइतबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको नयाँ मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरणअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ । यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार २९०

महाभारत र खानीखोला गाउँपालिकाको ३ हजार ३ सय घरमा विद्युत पुर्‍याइँदै

काभ्रे, ३ पुष । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पु¥याउन धामाधम काम भइरहेको छ । दुई गाउँपालिकाका

सबैभन्दा कान्छी सांसद राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले

काठमाडौँ– प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसदको ‘ताज’ राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले पाएकी छिन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट डाँगी सबैभन्दा कम उमेरकी सांसद बनेकी हुन्। उनको उमेर २५ वर्ष मात्रै

ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण

गलकोट– बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको रु दुई हजार चार सयका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको

पाँचौं राष्ट्रिय झण्डा दिवस : काठमाडौंमा निकालियो र्‍याली (फोटो फिचर)

काठमाडौं– पाँचौं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल/ श्रद्धावान् नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ । 

मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंसिरको अन्तिम दिन हिजो बिहीबार छापावाला सुन तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। मंसिर महिनामा सुन एक लाख नाघेको थियो। आज

कुल पोष्ट : 8183