नागरिक पोष्ट News

पत्रकारिताको विकासमा पर्याप्त काम भएन : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्व दिएको बताए । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको

मलेसियामा भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु

                                                                               तस्वीर( न्यू स्ट्रेट्स टाइम्स मलेसिया काठमाडौँ - मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । बाढीका कारण अरु ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् । सरकारले मङ्गलबार

सुुनचाँदी व्यवसायका बिषयमा कार्यपत्र प्रस्तुत

काठमाडौं -  नेपाल सुनचाँदी व्यवसायी महासंघले मुलुककै नीति निर्माणको सर्वोच्च निकाय राष्ट्रिय योजना आयोजमा सुनचाँदी व्यवसयका विविध पक्षलाई समेटेर तयार गरिएको कार्यपत्र प्रश्तुत गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्य र विज्ञ रघुवीर विष्टले महासंघका तर्फवाट कार्यपत्र प्रश्तुत गर्नुभएको हो

चितवनमा तोरी उत्पादनमा वृद्धि

                                                                                 फाइल फोटो भरतपुर– चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको

सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन्

‘धितोपत्र बजारमा लिक्विडिटी प्रोभाइडर निकाय अत्यावश्यक भइसकेको छ’

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत सीईओ) चन्द्रसिंह साउदले पुँजी बजारलाई सकारात्मक रूपमा अगाड बढाउन नयाँ आउने सरकारले नयाँ र बजारमैत्री नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रम अर्थको अर्थसँग कुरा गर्दै नेप्सेका पूर्व सीईओ साउदले यस्तो आवश्यकता औंल्याएका हुन्

गोदाममै थन्किए अल्लोका कपडा

बेनी – म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन्। जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएका उद्यमी बजार अभावले समस्यामा परेका हुन्। विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट

निर्वाचन आयोगको जलपान कार्यक्रम आज

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्दैछ। दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा

कतारद्धारा विश्वकपको जिम्मेवारी हस्तान्तरण

दोहा – कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ। कतार ओलम्पिक कमिटी ९क्यूओसी० का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको फुटबल महासंघका अध्यक्ष योन डे लुइसा प्लाजास र अमेरिकी प्रतिनिधिलाई फिफा

आठ पालिकालाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला मन्त्रालयको परिपत्र

                                                                                    फाइल फोटो काठमाडौँ - चालु आर्थिक वर्ष २०७९र८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ । सिराहाको

कुल पोष्ट : 8183