नागरिक पोष्ट News

विदेशमा पढ्न बाहिरिने रकम नियन्त्रण गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ - विदेशमा पढ्न बाहिरिने रकम नियन्त्रण गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । साउनदेखि कात्तिकसम्ममा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीमार्फत २२ अर्ब ६१ करोड रूपैयाँ बाहिरिएको छ जुन रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा १ सय ११ प्रतिशतले बढी हो । आयात घट्दा र रेमिट्यान्स बढ्दा पनि विदेशी

सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकियो

काठमाडौँ – नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ। पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो। पीडित

नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघद्वारा बाग्मती प्रदेश सभासदस्य लक्ष्मी घिमिरेलाई सम्मान

काठमाडौं - नेपाल स्पाइनल कर्ड इन्जुरी खेकलकुद संघको स्थापना वि।स।२०६६ सालमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुद्वारा काठमाडौंमा स्थापना गरिएको एक गैर सरकारी संस्था हो। यस संस्थाले स्थापना काल देखि नै मेरुदण्ड पक्षघात तथा ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएका व्यक्तिहरुको मनोवल उच्च राख्ने,

डोटीका भूकम्प पीडितका लागि काठमाडौं महानगरको १० लाख सहयोग

काठमाडौं । डोटीका भूकम्प पीडितका लागि काठमाडौं महानगरको १० लाख सहयोग गरेको छ । डोटीमा कार्तिक २३ गते आएको ६।६ रेक्टर स्केलको भुकम्पले ३८ सय घर–टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्याङ्क छ । डोटीको एउटा गाउँपालिकाले आर्थिक सहयोगका लागि काठमाडौं महानगरलाई अनुरोध गरेपछि महानगरको विपद व्यवस्थापन शिर्षकबाट

झापामा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

                                                                                                    फाइल फोटो झापा – झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । आज बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका

तोलामा ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे कति ?

काठमाडाैं - बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । मंगलबारकाे तुलनामा आज सुनकाे भाउ प्रतिताेला ८०० र चाँदीकाे भाउ प्रतिताेला २५ रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतिताेला १ लाख ४ सय रूपैयाँमा काराेबार भएकाे छापावाल सुनकाे मूल्य आज ताेलाकाे १ लाख १ हजार

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको विवरणअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ रहेको छ। अदुवा ६५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ३५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला

नेपाली समर्थकलाई पनि दिए मेस्सीले धन्यवाद !

निर्विवाद सर्वकालीन महान् फुटबलर लियोनल मेस्सीले नेपाली समर्थकलाई हार्दिक बधाई दिएका छन् । विश्वकप फुटबलको उपाधि जितेसँगै खुशियाली मनाउदै नेपाली समर्थकलाई लियोनल मेस्सीले बधाई सुनाइदिनु भनेको रंगशाला क्याप्टेरियामा काम गर्ने नेपाली कामदार दिपक भटराईले बताएका छन् । सो अबसरमा नेपालमा अर्जेन्टिना

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

नवलपुर – (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन्। हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ। यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ। जिल्लाका किसानले कात्तिक महिनामा दाङमा चराउन लगेको मौरीको मह काढेर सकेका छन्। अहिले जिल्लाभित्र नै चराउन राखिएका

कुल पोष्ट : 8183