गृह प्रशासन सुधारमा प्रभावकारिता : गृह मन्त्रालय
फाइल फोटो काठमाडौँ– गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ स्वीकृत गरी जिल्ला प्रशासन कार्यालयहरूको सूचकमा आधारित एकीकृत अनुगमन तथा मूल्यांकन ढाँचाबमोजिम अनुगमन गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयमा आज आयोजित गृहमन्त्री निवर्तमान बालकृष्ण खाणको बिदाइ कार्यक्रममा
सत्ता गठबन्धनको बैठक बानेश्वरमा जारी
काठमाडौँ – सत्ता गठबन्धनको बैठक सुरु भएको छ । केही बेरअघि संसद् भवनमा सुरु भएको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री दाहालसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र
सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मुकुल ढकालले रास्वपा पनि सरकारमा सहभागी हुने जनाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको सहमतिअनुसार रास्वपाले सरकारमा जाने निर्णय गरेको उनको भनाइ छ ।
चीनमा कोभिडको भयावह अवस्था, ५ लाख मानिसको मृत्यु र ८० करोड संक्रमित हुन सक्ने अनुमान
काठमाण्डौ । कोभिड–१९ को अहिलेसम्मकै ठूलो लहर चीनमा आएको छ। त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन्। एनपीआरको प्रतिवेदनमा चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५
चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ सबभेरिएन्ट भारतमा पनि देखियो
काठमाण्डौ । चीनमा कहर मच्चाइरहेको कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि देखिएको छ। भारतमा ४ जना यो नयाँ भेरिएन्टबाट संक्रमित भएका छन्। पछिल्लो समय चीनलगायत केही देशमा कोरोना संक्रमण बढेसँगै विश्वभर चिन्ता बढेको छ। चीनमा कोरोनाको सबभेरिएन्ट बीएफ.७को संक्रमण तीव्रगतिमा फैलिरहेको छ। भारतमा पनि यो सबभेरियन्टबाट
सपथग्रहणमा राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन
काठमाडौँ - नेकपा एमालेले प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले
राष्ट्रिय महिला अधिकार मन्चकी निलम्बित अध्यक्ष रेणुका मल्ल ठकुरी ठगी मुद्दामा पक्राउ
काठमाण्डौँ - राष्ट्रिय महिला अधिकार मन्चकी निलम्बित (तत्कालीन) पुर्व अध्यक्ष रेणुका मल्ल ठगी मुद्दामा पक्राउ परेकी छन् । उदयपुरकी पिडित कृष्ण माया बस्नेत लाई मुद्दा जिताउने आश्वासन दिएर ठगि गरेको आरोप लागेपछि राष्ट्रिय महिला अधिकार मन्च ले रेणुका मल्ल ठकुरी लाई गत असार ६ गते मन्चको बैठक बसि निलम्बन
मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित
काठमाडौँ – काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य
२६ सांसदले मातृभाषामा सपथ लिँदै, कसले कुन भाषामा लिँदैछन्, सपथ ?
काठमाडौं - प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आ दिउँसो १ बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा
तराईमा हुस्सु, पहाडमा बदलीको सम्भावना
काठमाडौं – नेपालको पूर्वी भुभागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ भने दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भुभागमा आंशिक