ठगी आरोपित डिएसपीलाई एसपीको निवासमा सत्कार !
रुपन्देही - इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेको छ। डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ
मन्त्रिपरिषद्को पहिलो बैठक: सरकारको प्रवक्ताको जिम्मेवारी रवि लामिछानेलाई
काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । नवनियुक्त प्रधानमन्त्री दाहालले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ जना उपप्रधानमन्त्री र चारै
मन्त्रिपरिषद्को पहिलो बैठक : सरकारी सेवामा लाइन बस्नुपर्ने अवस्था हटाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने भएको छ । राहदानी विभाग त्रिपुरेश्वरमा
प्रचण्ड नेतृत्वको नयाँ सरकारमा प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही मन्त्रीले सपथ खुवाईएकि छन्। शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित आठ मन्त्रीले सपथ लिएका हुन्। माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १-१ जना
रवि लामिछाने प्रचण्ड नेतृत्वको नयाँ सरकारको गृहमन्त्री बने : निर्मला हत्याकाण्डको फाइल खोल्ने पहिलो निर्णय
प्रचण्ड सरकारको गृहमन्त्री भएलगत्तै रवि लामिछानेले निर्मला हत्याकाण्डको फाइल खोल्ने पहिलो निर्णय गरे काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा
बिग्रँदो आर्थिक अवस्थाको कारण देउवा: निर्वतमान अर्थमन्त्री शर्मा
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट बाहिरीएका छन् । सोमबार अपहन्न मन्त्रालयबाट बाहिरिँदै गर्दा निर्वतमान अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षमा राजस्व कम उठ्नुमा प्रधानमन्त्री कार्यालय जिम्मेवार रहेको दाबी गरेका छन्। मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले राजस्व कम उठ्नुमा
कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ
सुर्खेत – कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका
‘नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन’
काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकता र पासपोर्ट छानबिनका लागि कुनै हस्तक्षेप नगर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे । अपराध अनुसन्धान महाशाखाले उनको पासपोर्टबारे सूक्ष्म ढंगले
गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण
काठमाडौं – नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन् । पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचिव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए
महान्यायाधिवक्ता खातीले दिए राजीनामा
काठमाडौँ – सरकारका कानूनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन् । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका थिए । राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उनले आफूले