नेपालमा सामाजिक सुरक्षाको वर्तमान अवस्थाको विषयमा छलफल
काठमाडौँ । शर्मिला विश्वकर्मा , सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा We Social Movement (WSM) को आर्थिक सहयोग, ईन्स्पायर नेपालको आयोजना तथा तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा २०८० मङ्सिर १५ गते काठमाण्डौमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख २० हजार ८०० रुपैयाँ
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ । साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण
पेरिस सम्झौता कार्यान्वयनमा ढिला गर्नु हुँदैन : प्रधानमन्त्री
युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा आज उहाँले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उहाँले सो कुरा
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ
आजकाे माैसम:यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडाैं । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे हेटौँडामा बस्ने बताइएको छ । गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक बोलाएका
‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना
काठमाडौं । नेपाल एओटीएस र आईकोसा, जापानले संयुक्त रुपमा ‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनारको आयोजना गरेका छन । विहिवार काठमाडौं स्थित मल्ल होटलमा आयोजित उक्त कार्यक्रम नेपाल र जापानका उद्यमी व्यवसायी, प्राध्यापक, व्यवस्थापक एवम प्राविधिकहरुको उल्लेख्य सहभागीता
मुक्त कमलहरीको एक दशक विषयक छलफल कार्यक्रम सम्पन्न
काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तर्गत कमलाहरीको एक दशक स्वतन्त्र बन्धक मजदुरः अनुभव र कथाहरु कार्यक्रम आज काठमाण्डौमा सम्पन्न भएको छ । प्लान नेपाल र अथेन्टिक इन्स्टिच्युट ले शुक्रबार आयोजना गरेको कार्यक्रममा कमलाहरी प्रथाबाट पिडित भएका किशोरीहरुले सामाजिक रुपमा विभेदको सिकार
एघार महिनामा ९ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडाैं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन्। नोभेम्बरमा मात्रै एक लाख ८६० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी