नागरिक पोष्ट News

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिकाअनुसार आज लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ हरियो फर्सी

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान १० बजेर १७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको काठमाडौँलगायत आसपासका क्षेत्रमा

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले

शुक्रबार देखि नेपाल उड, फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८० आयोजना हुदै

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीे Nepal Wood International

जनकपुरधामबाट राम जन्मभूमि अयोध्या भार पठाइयो

गोदार । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार ९उपहार० पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अयोध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठाका लागि जनकपुरधाम(अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ । भारतका विदेशमन्त्री डा। एस जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन

फलाम खानीको उत्खनन हुनेमा आशावादी छौं : कार्यकारी निर्देशक डा. चन्द

काठमाडौं । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका(५ को धौवादी डाँडामा फलाम खानी भेटिएको थियो । अहिले फलाम खानी उत्पादनका लागि प्रारम्भिक वातावरणीय परीक्षण कार्य सम्पन्न भएको छ । फलाम खानी पुग्ने सडकको

कोरोनाको नयाँ भेरियन्ट फैलिनसक्ने, सजकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ । तर पनि सजगता अपनाउन भने स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई आग्रह गरेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले नयाँ भेरियन्ट फैलिनसक्ने भएकाले सजकता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन्

सिमेन्ट र डण्डीको मुल्य ह्वात्तै बढ्यो,व्यवसायीले कार्टेलिङ गरेको आरोप

काठमाडौं  । पछिल्लो समय सिमेन्ट र डण्डीको मुल्यवृद्धि भएको छ । सिमेन्ट प्रतिबोरा १ सय रुपैयाँ  र डण्डी प्रतिकिलो ६ रुपैयाँसम्म मूल्यवृद्धि भएको हो। नेपाल निर्माण सामग्री व्यापार संघका अनुसार बजार प्रतिकिलो ९२ रुपैयाँमा रहेको डण्डीको भाउ अहिले ९८ रुपैयाँसम्म पुगेको छ। नेपाल निर्माण व्यवसायी

कुल पोष्ट : 8183