प्रधानमन्त्री प्रचण्डले भोलि निर्देशनात्मक सम्बोधन गर्ने
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले आज छलफल गरेका छन् । प्रधानमन्त्रीका
मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण
काठमाडौं, १८ पुस - मेलम्चीको पानी राजधानीमा वितरण गर्न दोस्रो चरणमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० आयोजना कार्यान्वयन निर्देशनालयले सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय
६ वटा प्रदेश सभाको पहिलो बैठक आज
काठमाडौँ – ४ मंसिरको निर्वाचनबाट चुनिएर आएका प्रदेशसभा सांसदहरुले शपथ लिएसँगै आजदेखि देशका सातै प्रदेशसभाका बैठक सञ्चालन हुने भएका छन्। आज एकै दिन ६ वटा प्रदेशसभाको पहिलो बैठक बस्दैछ। बागमती प्रदेशसभाको पहिलो बैठक दिउँसो १ बजे बैठक बस्न लागेको हो। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,
राष्ट्रिय पर्व बन्यो ‘टोपी दिवस’
काठमाडौं - विश्वभर नयाँ अंग्रेजी वर्ष २०२३ धुमधाम मनाइरहँदा नेपालमा भने ढाका टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइएको छ । एक दशकअघि केही युवाको लहडमा सुरु भएको यो दिवसले अहिले राष्ट्रिय पर्व स्वरुप धारण गरिसकेको छ । प्रवासमा रहेका लाखौं नेपाली समेत दौरा सुरुवाल र ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका छन्
आफ्नै घरमा आगलागी हुँदा पूर्व वडाध्यक्षको मृत्यु
पोखरा – कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण पूर्व वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १० स् ३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको
प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन
पोखरा - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति छ । त्यहाँ हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । राष्ट्रिय
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज, सरकार गठनमा अन्योल
१८ पुस २०७९, सोमबार सुदूरपश्चिम – माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ। त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर
त्रिविका क्याम्पसमा आजदेखि २२ दिन बिदा
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आजदेखि २२ दिनसम्म जाडो ९हिउँदे० बिदा दिएको छ। त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा दिने निर्णय गरेको थियो। पठनपाठन बन्द हुने भए पनि प्रशासनिक काम र तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने
निर्मला पन्त हत्याकाण्डको अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी)पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका
रास्कोटमा अप्टिकल फाइबर सञ्चालन हुँदै
मान्म – कालीकोटको रास्कोट नगरपालिकामा अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको छ । रास्कोट नगरपालिकामा इन्टरनेट भरपर्दो बनाउनका लागि अप्टिकल फाइबरबाट इन्टरनेट सञ्चालनमा आउने भएको हो । रास्कोट नगरपालिकाको मुकाम आरसिपी बजारमा वर्डलिङ्कले अप्टिकल फाइबर इन्टरनेट सञ्चालनमा ल्याउन लागेको छ ।