नागरिक पोष्ट News

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

झापा – नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन्। फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो। पञ्चायतकालमै निर्मित वरिपरिको

सरकारको न्यूनतम साझा कार्यक्रमले आज पूर्णता पाउने

काठमाडौँ – सत्ता साझेदार दलले सरकारको न्यूनतम कार्यक्रम आज टुङ्ग्याउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रुप दिने निर्णय भएको थियो। सो बैठकले विशेष

सन् २०२३ लाई भारतले मकैको अन्तर्राष्ट्रिय वर्ष भनिन्छ |

प्रतीकात्मक छवि भारत सरकारले सन् २०२३ लाई मकैको अन्तर्राष्ट्रिय वर्षको रुपमा मनाउने प्रस्ताव राखेको छ ।   भारत सरकारले मकै, अन्य पौष्टिक खाद्यान्न, फलफूल, तरकारी, माछा, दुग्ध र यस्ता सबै परम्परागत खानेकुरालाई आम जनताको दैनिक आहारमा पुनः समावेश गर्न प्राथमिकता दिँदै आएको छ । हिजो आइतबार भारतीय कृषि

सन् २०२३ लाई भारतले मकैको अन्तर्राष्ट्रिय वर्ष भनिन्छ |

प्रतीकात्मक छवि भारत सरकारले सन् २०२३ लाई मकैको अन्तर्राष्ट्रिय वर्षको रुपमा मनाउने प्रस्ताव राखेको छ ।   काठमाण्डौ - भारत सरकारले मकै, अन्य पौष्टिक खाद्यान्न, फलफूल, तरकारी, माछा, दुग्ध र यस्ता सबै परम्परागत खानेकुरालाई आम जनताको दैनिक आहारमा पुनः समावेश गर्न प्राथमिकता दिँदै आएको छ । हिजो आइतबार

कुलमान घिसिङद्वारा गृहमन्त्री लामिछानेलाई बधाई

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।  सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।  सञ्चार क्षेत्र छाडेर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटन व्यवसायी उत्साहित

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेसँगै पोखरेलहरूले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।  नेपाल

प्रभु साहलाई पूर्वमन्त्री मानन्धरको साथ

काठमाडौँ – पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा

यो वर्षकै उच्च सुनको मूल्य, ताेलाकाे १ लाख २६०० पुग्याे

काठमाडौं -  मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ९०० रूपैयाले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको ।  सोमबार छापावाल सुन प्रतितोला

व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान

फाइल फोटो खोटाङ – केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९(८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राका

एजुकेशन फन्ड तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने

काठमाण्डौँ - अप्टिमिष्ट ईन्टरनेशनल नेपालले ‘एजुकेशन फन्ड’ तयार पारेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई निः शुल्क पढाउने भएको छ। कक्षा ९ देखि १२ सम्म निःशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्ने निर्णय भएको संस्थाका गभर्नर पृथ्वी राज थापाले जानकारी दिए। २ दिनसम्म राजधानीमा चलेको नेपाल डिस्ट्रिक अफ

कुल पोष्ट : 8183