नागरिक पोष्ट News

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ

                                                                      प्रतीकात्मक तस्वीर । काठमाडौँ - १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १९ वर्षे किशोर पक्राउ परेका छन् । बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुली फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

फाइल फोटो काठमाडौँ( नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक सुरु भएको हो । यही

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ -नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

काठमाडौँ - जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे लोसपाले छलफल गर्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक सुरु हुने प्रतिनिधिसभाका सदस्य एवं पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए। चुनावपछिको पहिलो बैठक भएकाले चुनावको समीक्षा

नेपालको पर्यटन प्रबद्र्धनमा गैरआवासीय नेपालीको भूमिका विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । अष्ट्रेलियाको क्यानबेरमा नेपालको पर्यटन प्रबद्र्धनमा गैरआवासीय नेपालीको भूमिका विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  राष्ट्रिय नागरिक समाज नेपालको आयोजनामा अष्ट्रेलियाको लागि नेपाली महामहिम राजदुत कैलाश राज पोखरेको प्रमुख अतिथि र राजदुतावासका सचिव यादव कोइरालाको बिशेष आतिथ्यमा

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको

राष्ट्रिय परिचयपत्र लिन ललितपुरमा ‘टाइम कार्ड’

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ। प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो। प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ।

शेखर-गगन समूहले बोलायो छुट्टै भेला

काठमाडौँ – नेपाली कांग्रेसको शेखर(गगन समूहले आज छुट्टै भेला बोलाएको छ। कांग्रेसले निकटको सत्ता गुमाएपछि इतरसमूहले भेला बोलाएको हो । भेलामा चुनावी समिक्षा गर्नुका साथै नयाँ सत्ता समिकरणबारे छलफल हुनेछ। साथै पार्टीको आगामी केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी भएको बुझिएको छ ।

कुल पोष्ट : 8183