नागरिक पोष्ट News

६८४ शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौँ – शिक्षक सेवा आयोगले ६८४ शिक्षकका लागि दरखास्त आह्वान गरेका छन् । प्रदेश अनुसार सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग गरेको हो। दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ। लिखित

विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ। १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो। त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ। २७५ सदस्यीय प्रतिनिधि

सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

काठमाडौं । वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका

पौष २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा – एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको  दाबी गरेका थिए । अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

फाइल फोटो काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।  यस्तै कन्य च्याउ प्रतिकेजी १६० रुपैयाँ रहेको छ भने

नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेका छन् -प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताएका छन् । ‘यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, प्रधानमन्त्री

राष्ट्रिय भलिबल च्याम्पियनसिप : पुलिस र आर्मीको जित

काठमाडौँ - सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले

भिभो को मुल्य किन घट्यो ?

काठमाडौं - भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवीं१२८ जीवीको मुल्य रु ३६,९९९ र भी२३ई ८ जीवी ं२५६ जीवी संस्करणको मुल्य रु ४१,९९९ बनाएको छ । त्यस्तै वाई५३एस को मुल्य रु ४००० ले घटाएर रु

निर्मला कुर्मीको न्यायका लागि धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

  फाइल फोटो काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

कुल पोष्ट : 8183