नागरिक पोष्ट News

राष्ट्रियसभा बैठक : विश्वविद्यालय विधेयक, २०७९ पेस

काठमाडौँ – राष्ट्रियसभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा। विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गरेका हुन् । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर

विद्युत् प्राधिकरणलाई विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

फाइल फोटो काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ ।  नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

फाइल फोटो काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। तेजाबी

पर्यटनमन्त्रीद्वारा विमान दुर्घटनाबारे संसदलाई जानकारी

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् । अहिले जारी प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन माग गरेपछि

नवनियुक्त मुख्यमन्त्री लिला गिरीले  विश्वासको मत लिने

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले  विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री गिरीले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीलाई नेकपा ९एमाले०

प्रतिनिधिसभाका सभामुख पदका लागि आज मतदान हुँदै

फाइल फोटो काठमाडौँ – प्रतिनिधिसभाका सभामुख पदका लागि आज मतदान हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ। सभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी दलको तर्फबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने

‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गरेका छन् । प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथग्रहण समत गरी सकेका छन् । नयाँ सरकारमा एमालेले सबैभन्दा बढी ८, माओवादीले ३ , रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् । यता, जसपाले

नागरिकता नत्यागेको हुँदा पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने दाबी गृहमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। अघिल्लो शुक्रबार उक्त बिषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। लामिछानेको तर्फबाट पेस गरिएको लिखित जवाफमा आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

काठमाडौं, २ माघ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक

बालुवाटारमा सत्ता साझेदार दलको बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटार स् फाइल फोटो काठमाडौँ( मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री

कुल पोष्ट : 8183