नागरिक पोष्ट News

आजको मौसम : तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

फाइल फोटो काठमाडौँ – हाल देशको गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागको मौसममा आंशिक बदली रहेको छ। पश्चिमी वायुको सामान्य प्रभावले दिउँसो पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदुरपश्चिम र कर्णाली

सामाजिक र पुरुषवादको सोचमा परिर्वतन आए महिला हिंसा रोकिन्छ

काठमाण्डौँ - रमिला योन्जन, महिला भएकै कारण उनि माथि गरिएको शारिरीक, मानसिक यौन शोषण, दमन, यातना र अमानविय व्यवहार जातिय दुर्व्यवहार गर्नु नै महिला हिंसा हो । समाजमा घरेलु हिंसालाई सामान्य घरेलु समस्याका रुपमा लिने गरेको पाईन्छ तर महिला माथि हुने विभिन्न घरेलु हिंसा पनि एक जघनीय अपराध हो । यसकारण पनि महिला

गृहमन्त्री लामिछाने र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  भेटवार्तामा

केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र

काठमाडौं – नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरूको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।  बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्युत्

चिसोले विकास र निर्माणमा समस्या बढेपछि

फाइल फोटो मनाङ– भौगोलिक  विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणमा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख

बढ्यो सुन र चाँदीको मूल्य, कति पुग्यो?

फाइल फोटो काठमाडौँ – नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो

हिमालयन बैंकको ३० औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।  हिमालयन बैंक कर्मचारी सङ्गठनले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा  बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकको प्रधान कार्यालय परिसर, कमलादी काठमाडौंमा  २०७९ माघ ७ गते शनिबारको दिन उक्त रक्तदान कार्यक्रम गरेको हो। रक्तदान जीवन दान भन्ने मुल कुरालाई मनन गरी उक्त  रक्तदान कार्यक्रम

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं। सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा घिमिरे विजयी बनेका हुन्। कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका घिमिरे विजयी भएका हुन्। घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा

ग्लोवल पिस योङलिडर्समार्फत नेपालमा विभिन्न कार्यक्रमहरु गर्दै ग्लोवल पिस फाउण्डेसन

काठमाण्डौ – फरक पहिचान एवं संस्कृतिसंग आवद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोवल पिस फाउण्डेशन, नेपाल चयाप्टर अन्तर्गत रहेको ग्लोवल पिस योङ लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ । समाजमा विभिन्न

खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजार व्यवस्थापनमा जोड

काठमाडाैं, ५ माघ । दक्षिण एशियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। काठमाडौंमा आयोजित प्रथम दक्षिण एशियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा

कुल पोष्ट : 8183