नागरिक पोष्ट News

आजको मौसमः हिमपातको सम्भावना

काठमाडौं – देशका भू - भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल ११० औँ स्थानमा

काठमाडौं । भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल ११० औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।    सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११० औँ स्थान) दिइएको छ । सीपीआई २०२१ मा नेपालको अंक ३३ (११७ औँ स्थान) रहेको थियो । नेपालको अंकमा केहि

सन्दीपलाई थुनामै राख्न  सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ । महान्यायाधिवक्ता कार्यालयका अनुसार उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग

भाडाका गाडी सिंहदरबारमा प्रवेश गर्न पाउने

काठमाडौं। सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक

ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध

काठमाडौँ - ब्राजिलका पूर्वराष्ट्रपति जइर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा ९भिसा० प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानूनी अड्चन

सभापति लामिछानेविरुद्ध परेको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।  खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेलले जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो । तर

स्टार्टअप नीति छिट्टै पारित हुने

काठमाडौं, १७ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्टार्टअप नीति छिटै पारित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग सोमवार भएको भेटघाटका क्रममा मन्त्री भण्डारीले स्टार्टअप नीति अन्तमी चरणमा रहेको भन्दै छिटै पारित हुने बताएका हुन् । मुलुकमा स्टार्टअपका

श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर !

काठमाडौं । नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका रवि लामिछानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा रवि दोषी ठहरिए सँगै श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर गरिदिएको हो । रवि र निकिताले पुरानो नागरिकताको आधारमा ‘कोर्ट म्यारिज’ गरेका थिए । अभिलेख अनुसार

वित्तीय दायित्वले नयाँ योजना बनाउन अप्ठ्यारो : मन्त्री जुग्जाली

म्याग्दी – गण्डकी प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पूर्ववर्ती सरकारले सिर्जना गरेको वित्तीय दायित्वका कारण तत्काल नयाँ योजना र कार्यक्रम बनाउन अप्ठ्यारो परेको बताएका छन्। मन्त्री नियुक्त भएपछि गृह जिल्ला म्याग्दी आएका उनले शनिबार विभिन्न ठाउँमा

रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आज प्रशासन जाँदै

फाइल फोटो काठमाडौँ – निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि आज आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्। उनी बिहान कार्यालय खुलेसँगै बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय जाने तयारीमा रहेको उनका सहयोगीले बताएका छन्। सर्वोच्चले

कुल पोष्ट : 8183